गृहपृष्ठ ∕ समाचार ∕ मुख्यमन्त्रीका रुपमा हेरिएका खगराज कास्कीबाट प्रदेश सभामा विजयी मुख्यमन्त्रीका रुपमा हेरिएका खगराज कास्कीबाट प्रदेश सभामा विजयी हेल्थ आवाज शुक्रबार, २०७९ मंसीर ९ गते, १५:०१ मा प्रकाशित पोखरा—एमालेबाट गण्डकी प्रदेशको भावि मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएका पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी कास्कीबाट विजयी भएका छन् । शुक्रबार प्राप्त अन्तिम मत परिणामअनुसार उनले कास्की १ (१)बाट गण्डकी प्रदेशसभा सदस्यमा विजय हासिल गरेका हु्न । गण्डकीका एमालेका प्रभावशाली नेता समेत रहिसकेका अधिकारीले १५ हजार ५ सय २३ मत ल्याए । उनको प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार दीपक कोइरालाले ११ हजार ६ सय २७ मत प्राप्त गरे । खगराजले ३ हजार ९ सय ९६ मतले माओवादी केन्द्रका नेता कोइरालालाई पराजित गरेका हुन् । यसअघि गृहमन्त्री समेत भइसकेका खगराज एमाले संगठन विभाग प्रमुख समेत हुन् । उनी मुख्यमन्त्रीमै दावी गर्ने उद्देश्यका साथ प्रदेश सभामा उम्मेदवार बनेका थिए । गण्डकी प्रदेशमा ३६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल