गृहपृष्ठ ∕ समाचार ∕ प्रा.डा. रमेशसिंह भण्डारीले ल्याए ‘मायालु भाका’ प्रा.डा. रमेशसिंह भण्डारीले ल्याए ‘मायालु भाका’ हेल्थ आवाज शनिबार, २०७९ मंसीर १७ गते, २०:०८ मा प्रकाशित काठमाडौं-त्रिवि शिक्षण अस्पतालका कलेजो तथा ग्यास्ट्रो सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको चिकित्सा र सर्जरीसँगै संगीतमा पनि मोह छ । त्यही मोहकै कारण फुर्सदको समय पाउने बितिकै गीतार रेट्न र मधुर श्वरमा गीतहरु गुन्गुनाउन थालिहाल्छन् । जसका कारण अहिले उनको फरक परिचय बनेको छ-सर्जन गायकका रुपमा । डा. भण्डारीले हालैमात्र नयाँ गीत ‘मायालु भाका’ सार्वजनिक गरेका छन् । युट्युबमार्फत सार्वजनिक गरिएको उक्त गीतमा डा. भण्डारीको मधुर श्वरसँगै मिठो संगीत सुन्न पाइन्छ । उक्त गीतको लेखन भने पूर्व प्रमुख निर्वाचन आयुक्त केशवराज राजभण्डारीले गरेका हुन् । गीतको आकर्षक भिडियो निर्माण भने अनिल के मानन्धरले गरेका हुन् । डा. भण्डारी केही समययता गीत रचना गर्न पनि सक्रिय छन् । व्यवसायिक गायकजस्तै सुमधुर स्वरमा स्रोताको मन जित्ने खुबी भएका डा. भण्डारीले यसअधि पनि ‘तिम्रो नै माया’, ‘निलो आकाश’, ‘बन्छ अब नमुना नयाँ नेपाल’लगायका गीतहरु ल्याइसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने… ‘गोठगाउँमा ३०० शैय्याको अस्पताल बन्छ’ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण धेरै पढिएका १ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी २ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ३ जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष ४ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख कुटपिटपछि गम्भीर घाइते महिलालाई समयमा अस्पताल नपुर्याउँदा मृत्यु युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख कुटपिटपछि गम्भीर घाइते महिलालाई समयमा अस्पताल नपुर्याउँदा मृत्यु