गृहपृष्ठ ∕ समाचार ∕ गंगालालमा २० हजार ओपन हर्ट सर्जरी गंगालालमा २० हजार ओपन हर्ट सर्जरी हेल्थ आवाज सोमबार, २०७९ मंसीर १९ गते, १५:४४ मा प्रकाशित काठमाडौँ–मुटु रोगको उपचारका लागि प्रख्यात सहिद गंगालाल हृदय रोग केन्द्रले स्थापना भएदेखि हालसम्म २० हजार बिरामीको ओपन हर्ट सजरी गरेको छ । २० हजार ओपन हर्ट सर्जरी भएको उपलक्ष्यमा अस्पतालले खुसीयाली साटासाट गरेको छ । नेपालमा मुटु रोगको निदान तथा मुटु रोगीहरूको उपचार तथा पुनः स्थापनाका लागि २०५२ सालमा स्थापना भएको यस अस्पतालले २५ वर्षको अवधिमा १९ लाख बिरामीको उपचार गरेको अस्पतालले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । साथै, ८० हजार बिरामीको विभिन्न खाले क्याथ प्रोसेड्युअर र २५ हजार बिरामीको मुटुको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । ९ शय्याबाट सुरु भएको यो अस्पतालमाले अहिले २ सय ३९ शय्याबाट सेवा दिइरहेको छ । ओपन हर्ट सर्जरीका साथै यस वर्षदेखि केन्द्रमा शल्यक्रिया नगरीकनै ४ वटा मुटुका भल्भ प्रत्यारोपण गरिएको छ । शल्यक्रिया नगरीकनै ‘ट्रान्सक्याथर इरोटिक भल्भ इम्प्लामेन्टेसन प्रविधिबाट मुटुको भल्भ प्रत्यारोपण सुरु भएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ३ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न ६ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ ह्याम्स र सिडिएलको नाममा नक्कली पिसिआर रिपोर्ट, यी हुन् पक्राउ परेका ७ जना स्वास्थ्य सेवा विभागमा काजका कर्मचारीलाई भोलिदेखि हाजिर हुन नदिइने मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त थप १९४५ जनामा कोरोना पुष्टि, ६३ संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै स्वास्थ्यमन्त्री गिरी विश्व स्वास्थ्य संगठनका महानिर्देशकलाई भेट्दैं औषधी व्यवसायी संघका महासचिवको अवैध धन्दा, लागूऔषध प्रयोगकर्तालाई औषधी बेच्दा पक्राउ राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मीको संगठनले भन्यो, ‘स्वास्थ्यमा पुनः कर्मचारी समायोजन गर’ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ह्याम्स र सिडिएलको नाममा नक्कली पिसिआर रिपोर्ट, यी हुन् पक्राउ परेका ७ जना स्वास्थ्य सेवा विभागमा काजका कर्मचारीलाई भोलिदेखि हाजिर हुन नदिइने मानसिक अस्पतालको निर्देशकमा डा. अनन्त अधिकारी नियुक्त थप १९४५ जनामा कोरोना पुष्टि, ६३ संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै स्वास्थ्यमन्त्री गिरी विश्व स्वास्थ्य संगठनका महानिर्देशकलाई भेट्दैं औषधी व्यवसायी संघका महासचिवको अवैध धन्दा, लागूऔषध प्रयोगकर्तालाई औषधी बेच्दा पक्राउ राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मीको संगठनले भन्यो, ‘स्वास्थ्यमा पुनः कर्मचारी समायोजन गर’ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन