गृहपृष्ठ ∕ समाचार ∕ गंगालालमा २० हजार ओपन हर्ट सर्जरी गंगालालमा २० हजार ओपन हर्ट सर्जरी हेल्थ आवाज सोमबार, २०७९ मंसीर १९ गते, १५:४४ मा प्रकाशित काठमाडौँ–मुटु रोगको उपचारका लागि प्रख्यात सहिद गंगालाल हृदय रोग केन्द्रले स्थापना भएदेखि हालसम्म २० हजार बिरामीको ओपन हर्ट सजरी गरेको छ । २० हजार ओपन हर्ट सर्जरी भएको उपलक्ष्यमा अस्पतालले खुसीयाली साटासाट गरेको छ । नेपालमा मुटु रोगको निदान तथा मुटु रोगीहरूको उपचार तथा पुनः स्थापनाका लागि २०५२ सालमा स्थापना भएको यस अस्पतालले २५ वर्षको अवधिमा १९ लाख बिरामीको उपचार गरेको अस्पतालले जारी गरेको प्रतिवेदनमा उल्लेख छ । साथै, ८० हजार बिरामीको विभिन्न खाले क्याथ प्रोसेड्युअर र २५ हजार बिरामीको मुटुको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । ९ शय्याबाट सुरु भएको यो अस्पतालमाले अहिले २ सय ३९ शय्याबाट सेवा दिइरहेको छ । ओपन हर्ट सर्जरीका साथै यस वर्षदेखि केन्द्रमा शल्यक्रिया नगरीकनै ४ वटा मुटुका भल्भ प्रत्यारोपण गरिएको छ । शल्यक्रिया नगरीकनै ‘ट्रान्सक्याथर इरोटिक भल्भ इम्प्लामेन्टेसन प्रविधिबाट मुटुको भल्भ प्रत्यारोपण सुरु भएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त TFN ट्रेण्डिङ चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो