गृहपृष्ठ ∕ समाचार ∕ एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमको भौतिक प्रगति ९१.२७ प्रतिशत एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमको भौतिक प्रगति ९१.२७ प्रतिशत हेल्थ आवाज शुक्रबार, २०७९ पुस १ गते, १८:२१ मा प्रकाशित सहरी विकास मन्त्रालयको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत निर्माण भएको हेटौडा अस्पतालको भवन काठमाडौं—एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमको भौतिक प्रगति ९१ दशमलव २७ प्रतिशत रहेको पाइएको छ । वार्षिक स्वास्थ्य समीक्षा गोष्ठीको तथ्यांकअनुसार उक्त कार्यक्रमको वित्तिय प्रगति भने ८२ दशमलव ०२ प्रतिशत रहेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत संचालित एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत स्वास्थ्य पूर्वाधार निर्माण हुने गरेका छन् । समीक्षा गोष्ठीमा प्रस्तुत तथ्यांकअनुसार गत आर्थिक वर्षमा ३ अर्ब ३० करोड ८० लाख २ हजार वार्षिक बजेट रहेको थियो । जसमध्ये २ अर्ब ७१ करोड ५३ लाख ५२ हजार ७८९ रुपैयाँ खर्च भएको छ । यो वार्षिक बजेटको ८२ दशमलव ०२ प्रतिशत हो । जम्मा ७० वटा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएकोमा यो अवधिमा ६० वटा स्वास्थ्यका पूर्वाधार निर्माणका कामहरु सम्पन्न भएको सहरी विकास मन्त्रालयले जनाएको छ । जुन भौतिक प्रगतिका रुपमा ९१ दशमलव २७ प्रतिशत हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ३ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ४ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए