गृहपृष्ठ ∕ समाचार ∕ नेकपा एसका अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री र प्रचण्ड त्रिवि शिक्षण अस्पतालमा नेकपा एसका अध्यक्ष नेपाललाई भेट्न प्रधानमन्त्री र प्रचण्ड त्रिवि शिक्षण अस्पतालमा हेल्थ आवाज बुधबार, २०७९ पुस ६ गते, १५:२९ मा प्रकाशित तस्विरः गोविन्द परियारको फेसबुकबाट काठमाडौं—प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन त्रिवि शिक्षण अस्पताल पुगेका छन् । मंगलबार बिसन्चो भएपछि नेपाल त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । बुधबार दिउँसो नेपालको स्वास्थ्यको अवस्थाबारे जानकारी लिने प्रधानमन्त्री देउवा अस्पताल पुगेका थिए । उनीसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पनि अस्पताल पुगेका छन् । दुवैले नेता नेपालको स्वास्थ्य अवस्थाबारेका जानकारी लिएका थिए । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले अस्वस्थ भएर त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहनु भएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्य अवस्थाको जानकारी लिदैं स्वास्थ्य लाभको कामना गर्नुभएको छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले भने । छातीको संक्रमण, रुघाखोकी र ज्वरोको समस्या देखिएपछि नेपाल मंगलबारदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ६ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण