गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यको अतिरिक्त सचिवका लागि डा. श्रीकृष्ण, डा. टंक र डा. विकासको नाम सिफारिस स्वास्थ्यको अतिरिक्त सचिवका लागि डा. श्रीकृष्ण, डा. टंक र डा. विकासको नाम सिफारिस हेल्थ आवाज बिहीबार, २०७९ पुस ७ गते, १२:५० मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा रिक्त दुई अतिरिक्त सचिवका लागि तीन जनाको नाम सिफारिस गरेको छ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त दुई पदका लागि डा. श्रीकृष्ण श्रेष्ठ, डा. टंक बाराकोटी र डा. विकास देवकोटाको नाम सिफारिस गरेको हो । सिफारिस समिति स्रोतकाअनुसार अतिरिक्त सचिव (१२ औं तह)मा बढुवाका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. श्रीकृष्ण श्रेष्ठ, प्रदेश अस्पताल भद्रपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. टंक बाराकोटी र लुम्ँिबनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटाको नाम सिफारिस गरेको हो । बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन जनाबाट क्याबिनेटले दुई जनालाई अतिरिक्त सचिव (१२ औं तह)मा बढुवा गर्नेछ । प्रादेशिक अस्पताल सुर्खेतका डा. केशरबहादुर ढकाल र एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्दकी निर्देशक डा. सुधा देवकोटा पनि अतिरिक्त सचिवका लागि मुख्य प्रतिस्पर्धामा थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त