गृहपृष्ठ ∕ समाचार ∕ ओमिक्रोनको नयाँ सबभेरियन्ट भारतमा पनि भेटिएपछि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह ओमिक्रोनको नयाँ सबभेरियन्ट भारतमा पनि भेटिएपछि सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह हेल्थ आवाज बिहीबार, २०७९ पुस ७ गते, १९:२१ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुकहरूमा कोभिड संक्रमितहरुको सङ्ख्या बढ्न थालेपछि नेपालमा पनि सतर्क रहन आग्रह गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले हाल चीनमा फैलिरहेको ओमिक्रोनको सबभेरियन्ट नेपालमा हालसम्म फेला नपरेको पनि जानकारी गराएको हो । यो भेरियन्ट हाल भारतमा पनि भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त रिपोर्टका अनुसार हालसम्म ओमिक्रोनका विभिन्न भेरियन्टहरु देखा परेका भए पनि हालसम्म चीनमा फैलिरहेको यसको बिएफ.७ भेरियन्ट नेपालमा नभेटिएको जनाएको छ । त्यस्तै नेपालमा हाल सङ्क्रमितको सङ्ख्या न्यून भए पनि विश्वभरि यो नयाँ भेरियन्टले फैलिइहेकाले स्वास्थ्य सम्बन्धी सम्पूर्ण कुराहरुको पालना गर्दै दैनिक रुपमा मास्क लगाउने, एकअर्काबिच दुरी राख्ने र व्यक्तिगत स्वास्थ्य सम्बन्धी सम्पूर्ण कुराको पालना गर्न पनि मन्त्रालयले आग्रह गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त