गृहपृष्ठ ∕ टिप्स ∕ हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय हातको छाला निक्लिरहेको छ ? अपनाउनुस् यी ४ घरेलु उपाय हेल्थ आवाज बिहीबार, २०७९ पुस २१ गते, १४:३२ मा प्रकाशित मौसम परिवर्तनका कारण धेरैजसो मानिसले छाला निक्लिएको वा पोलेको गुनासो गर्छन् । समयमै यसको ख्याल गरिएन भने यसले भयावह रूप पनि लिन सक्छ । यसमा कुनै किसिमको पीडा नदेखिए पनि मानिसलाई कुनै न कुनै काम गर्न कठिनाइ हुन्छ । आउनुहोस् जानौँ कस्ता घरेलु उपायहरू अपनाएर यसबाट छुटकारा पाउन सकिन्छ ? १. तातो पानी आफ्नो हातलाई एक कचौरा मनतातो पानीमा दैनिक १० मिनेट भिजाउनुहोस् । यदि तपाईँ चाहनुहुन्छ भने, तपाईँ पानीमा मह र कागतीको रस पनि मिसाउन सक्नुहुन्छ । यसो गर्नाले हातको छाला नरम हुन्छ र छाला सुख्खा हुन रोक्छ । २. भिटामिन ई तेल छालाको दाग हटाउन भिटामिन ई युक्त तेल पनि प्रयोग गर्न सक्नुहुन्छ । यो तेलले दैनिक मसाज गर्दा आराम मिल्छ । ३. ओट्स एक कचौरा मनतातो पानीमा केही ओट्स भिजाउनुहोस् । केही समय पछि, जब ओट्स नरम हुन्छ, तब आफ्नो हातहरू लाई १० देखि १५ मिनेट सम्म डुबाउनुहोस् । त्यसपछि सफा पानीले हात धुनुहोस् । यसपछि हातमा हल्का मोइस्चराइजर लगाउनुहोस् । ४. घिउकुमारी दैनिक सुत्नुअघि एलोभेरा जेलले हातमा मालिस गर्नुहोस् र बिहान उठेपछि मनतातो पानीले हात धुनुहोस् । त्यसपछि मोस्चराइजर लगाउनुहोस् । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ कसरी गर्ने छालाको हेरचाह ? ४ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त जबरजस्ती करणी गरेको भन्दैं नर्सले दिइन् जनप्रतिनिधी विरुद्ध उजुरी ग्रामीण भेगका आधारभूत स्वास्थ्य केन्द्र बन्द, स्वास्थ्य सेवा प्रभावित ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो'