गृहपृष्ठ ∕ टिप्स ∕ टाउकोको कडा दुखाइबाट राहत पाउन यी घरेलु उपाय टाउकोको कडा दुखाइबाट राहत पाउन यी घरेलु उपाय हेल्थ आवाज सोमबार, २०७९ पुस २५ गते, १३:०७ मा प्रकाशित टाउको दुख्ने समस्या मानिसहरूले प्राय भोग्ने समस्या हो । यसका धेरै कारण हुन सक्छन्, तनाव, माइग्रेन वा निद्राको कमी । तर कहिलेकाहीँ यी समस्याहरू गम्भीर हुन्छन् । यसबाट छुटकारा पाउन केही घरेलु उपाय अपनाएमा फाइदा हुन सक्छ । –टाउको दुखाई कम गर्न अदुवा भन्दा राम्रो केही छैन । अदुवालाई पानीमा उमालेर त्यसको भाप लिनुहोस्, फाइदा हुन्छ । –यसबाहेक अदुवाको रस र कागतीको रस बराबर मात्रामा मिसाएर दिनमा एक वा दुई पटक पिउनुहोस् । –पुदिनाको पातको रस निकालेर टाउकोमा लगाउनाले टाउको दुखाइमा आराम मिल्छ । –माइग्रेनको दुखाइमा घाँटीको पछाडि आइस प्याक राख्नुहोस्, राहत पाउनुहुनेछ । अमरउजालाबाट भावानुवाद क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ५ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ६ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू डा. प्रमिसा खरेलको सल्लाह : यसरी बच्न सकिन्छ छालामा आउने दादबाट परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ