२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठटिप्सटाउकोको कडा दुखाइबाट राहत पाउन यी घरेलु उपाय 

टाउकोको कडा दुखाइबाट राहत पाउन यी घरेलु उपाय 


टाउको दुख्ने समस्या मानिसहरूले प्राय भोग्ने समस्या हो । यसका धेरै कारण हुन सक्छन्, तनाव, माइग्रेन वा निद्राको कमी । तर कहिलेकाहीँ यी समस्याहरू गम्भीर हुन्छन् । यसबाट छुटकारा पाउन केही घरेलु उपाय अपनाएमा फाइदा हुन सक्छ ।

–टाउको दुखाई कम गर्न अदुवा भन्दा राम्रो केही छैन । अदुवालाई पानीमा उमालेर त्यसको भाप लिनुहोस्, फाइदा हुन्छ ।
–यसबाहेक अदुवाको रस र कागतीको रस बराबर मात्रामा मिसाएर दिनमा एक वा दुई पटक पिउनुहोस् ।
–पुदिनाको पातको रस निकालेर टाउकोमा लगाउनाले टाउको दुखाइमा आराम मिल्छ ।
–माइग्रेनको दुखाइमा घाँटीको पछाडि आइस प्याक राख्नुहोस्, राहत पाउनुहुनेछ ।

अमरउजालाबाट भावानुवाद


क्याटेगोरी : टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ