गृहपृष्ठ ∕ समाचार ∕ ब्रेकफास्टअघि व्यायाम गर्दा डायबिटिजका बिरामीलाई फाइदा ब्रेकफास्टअघि व्यायाम गर्दा डायबिटिजका बिरामीलाई फाइदा हेल्थ आवाज आईतबार, २०७६ कात्तिक ३ गते, १२:४२ मा प्रकाशित खाली पेट व्यायाम गर्दा हाम्रो स्वास्थ्यमा सकारात्मक प्रभाव पर्न सक्ने वैज्ञानिकले बताएका छन् । खानापछि भन्दा खाली पेटमा व्यायाम गर्दा ब्लड सुगर लेभल कन्ट्रोल गर्न सहयोगी सिद्ध हुने एक अध्ययनले देखाएको छ । यस्तो बेलामा शरीर इन्सुलिन प्रयोग गर्न दक्ष हुन्छ जसलाई इन्सुलिन सेन्सेटिभ भनिन्छ । यसलाई सामान्यतया राम्रो स्वास्थ्य संकेतका रुपमा हेरिन्छ । नियन्त्रित इन्सुलिनमा टाइप २ मधुमेह र अन्य मेटाबोलिक अवस्थासँग लड्न सक्ने क्षमता हुन्छ । बाथ र बर्मिघम विश्वविद्यालयमा गरिएको अध्ययनमासहभागि ३० जना पुरुषलाई दुई समूहमा विभाजन गरिएको थियो । ६ हप्तासम्म एउटासमूहले व्यायाम अघि ब्रेकफास्ट गरेको थियो भने अर्को समूहले व्यायामपछि । खाना खाएर व्यायाम गर्नेको तुलनामा खाली पेटमा व्यायाम गर्नेहरुको मांशपेशीले इन्सुुलिन बढी रेस्पोन्सीभ पाइयो ।यसको मतलव उनीहरूलाई रगतमा ग्लुकोजको लेभल कम गर्न इन्सुलिनको थोरै मात्रा चाहिन्छ, जसलाई ‘इन्सुलिन सेन्सेटिभ’ भनिन्छ । कम ‘इन्सुलिन सेन्सेटिभ’ भएका मानिसहरूलाई ठूलो मात्रामा इन्सुलिन चाहिन्छ र मधुमेह समेत हुन सक्छ । यसले उच्च रक्तचाप र उच्च कोलेस्ट्रोलको स्तर जस्ता समस्याहरूलाई पनि संकेत गर्न सक्छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित प्रत्येक नागरिकले सुलभ, सस्तो र गुणस्तरीय औषधि पाउनुपर्छः सांसद तोसिमा स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ तीन डाक्टर अब ‘माननीय’ ५ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ६ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ७ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन TFN ट्रेण्डिङ नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको छु : स्वास्थ्यमन्त्री राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक नर्सिङ स्किल्स ल्याब सञ्चालनमा निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा भिटामिन डिको कमी भएमा देखिनसक्छ यस्ता लक्षण अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त