गृहपृष्ठ ∕ समाचार ∕ वायु प्रदुषणले निम्त्याउँछ कपाल झर्ने समस्या वायु प्रदुषणले निम्त्याउँछ कपाल झर्ने समस्या हेल्थ आवाज आईतबार, २०७६ कात्तिक ३ गते, १४:०७ मा प्रकाशित पछिल्लो समयमा गरिएको एक अनुसन्धानले वातावरणको वायु अस्वस्थ्य भए कपाल झर्न सक्ने समस्या देखिने निस्कर्ष निकालेको छ । वायु प्रदुषणका कारण ब्यक्तिको टाउकोको छालामा असर गर्ने र कपाल झर्ने समस्या देखा पर्ने अध्ययनले देखाएको हो । अध्ययन अनुसार वायु प्रदुषणले कपाललाई लामो बनाउन मद्दत गर्ने प्रोटिन नस्ट गर्छ जसकारण कपाल लामो हुन नपाई टुक्रिन्छ । विशेष गरेर इन्धन, कोइला, इँटभट्ट, सिमेन्ट कारखाना र सेरामिक्स उत्पादित आदि कारखानाबाट निस्कने बायु प्रदुषणले कपाल झर्ने समस्या आउछ । प्रदुषित कणहरु हावामा मिल्न जादा यसले वातावरण संगसंगै ब्यक्तिको स्वास्थ्यमा पनि प्रतिकुल असर पार्दछ । यसअघि गरिएका विभिन्न तथ्यांकहरुले भने वायु प्रदूषणका कारण मानिसमा मुटुरोग, क्यान्सर तथा श्वास प्रश्वास सम्बन्धि समस्याहरु निम्तिने देखाइएको थियो । अध्ययनमा भने वायु प्रदूषणले ब्यक्तिको शारीरिक कोषमा कस्तो असर पार्दछ भन्ने पक्षलाई मुख्य केन्द्र बनाई गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त