गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ राप्रपाका पञ्चराम गण्डकीका स्वास्थ्य मन्त्री राप्रपाका पञ्चराम गण्डकीका स्वास्थ्य मन्त्री हेल्थ आवाज बुधबार, २०७९ माघ ११ गते, १०:२९ मा प्रकाशित पोखरा – गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी राप्रपाबाट निर्वाचित पञ्चराम गुरुङले सम्हालेका छन् । प्रदेशमा मन्त्रालय सङ्ख्या घटाउने रस्साकस्सीले अलमलिएका मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिँदै स्वास्थ्य मन्त्रालयको जिम्मेवारी गुरुङलाई दिएका हुन् । यसअघि नेकपा एमालेका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय फुटाएर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छुट्टै बनाएका थिए । विना विभागीय मन्त्री बनेका गुरुङले मन्त्रालयको टुङ्गो हुनासाथ पदभार ग्रहण गरेका छन् । उनले मन्त्रालयको प्राङ्गणमा बिरुवा रोपेर पदभार ग्रहण गरेको गुरुङको सचिवालयले जनाएको छ । मन्त्री गुरुङले कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशनसमेत दिएका छन् । गुरुङ मन्त्रिपरिषद्मा चौथो वरियतामा छन् । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ५ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी आँखाको दृष्टिका लागि फाइदाजनक योगासन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति