गृहपृष्ठ ∕ टिप्स ∕ चिसो कपालमा तौलिया बेर्नु कत्तिको उचित ? चिसो कपालमा तौलिया बेर्नु कत्तिको उचित ? हेल्थ आवाज आईतबार, २०७९ फागुन ७ गते, १३:१७ मा प्रकाशित यदि तपाईले पनि कपाल धोएपछि तुरुन्तै तौलिया बाँधेर राख्नुहुन्छ भने आजैबाट त्यसो गर्न बन्द गर्नुहोस्, अन्यथा तपाईको कपालको स्थिती सधैंका लागि बिग्रन सक्छ । चिसो कपालमा तौलिया बेर्दा हुने बेफाइदाहरू -कपालमा तौलिया बाँधेर राख्दा कपाल टुक्रिन्छ, भिजेको कपालमा तौलिया बाँधेपछि कपाल घुम्छ जसका कारण कपाल तन्किन्छ र बलियो कपाल पनि टुक्रिने हुन्छ । -नुहाईसकेपछि टाउकोमा तौलिया बर्दा यसले कपाल सुख्खा हुन सक्छ । लामो समयसम्म तौलिया कपालमा बाँधेर राख्दा कपालको प्राकृतिक तेल कम हुन्छ र कपालमा सुख्खापन आउँछ । -कपाललाई लामो समयसम्म तौलियामा बेर्दा कपालको चमक पनि समाप्त हुन्छ । -लामो समयसम्म तौलियामा कपाल बेर्दा कपालको प्राकृतिक तेल हट्दै कपालको हाँगा फाट्ने समस्या बढ्न सक्छ । -लामो समयसम्म कपालमा तौलिया बेरेर राख्दा जरामा असर पर्छ, कपाल जराबाटै छुटन् थाल्छ, यसले कपालको भोल्युममा असर गर्छ । कसरी सुकाउने कपाल ? कपाललाई राम्ररी सुकाउनको लागि कटनको तौलिया या कपडा लिनुहोस् र कपाललाई राम्ररी बेर्नुहोस् । केही समयपछि कपालमा रहेको अतिरिक्त पानी कपडा वा तौलियाले सोस्नेछ, त्यसपछि कपाललाई खुल्ला छोडेर सक्न दिनुहोस् । सकेसम्म हेयर ड्रायरको प्रयोग नगर्नुहोस् । एजेन्सीको सहयोगमा क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ४ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ? स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव किन बिग्रन्छ छाला ? कसरी ल्याउने छालामा चमक ? स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको विधेयक संसदमा दर्ता कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव