गृहपृष्ठ ∕ टिप्स ∕ चिसो कपालमा तौलिया बेर्नु कत्तिको उचित ? चिसो कपालमा तौलिया बेर्नु कत्तिको उचित ? हेल्थ आवाज आईतबार, २०७९ फागुन ७ गते, १३:१७ मा प्रकाशित यदि तपाईले पनि कपाल धोएपछि तुरुन्तै तौलिया बाँधेर राख्नुहुन्छ भने आजैबाट त्यसो गर्न बन्द गर्नुहोस्, अन्यथा तपाईको कपालको स्थिती सधैंका लागि बिग्रन सक्छ । चिसो कपालमा तौलिया बेर्दा हुने बेफाइदाहरू -कपालमा तौलिया बाँधेर राख्दा कपाल टुक्रिन्छ, भिजेको कपालमा तौलिया बाँधेपछि कपाल घुम्छ जसका कारण कपाल तन्किन्छ र बलियो कपाल पनि टुक्रिने हुन्छ । -नुहाईसकेपछि टाउकोमा तौलिया बर्दा यसले कपाल सुख्खा हुन सक्छ । लामो समयसम्म तौलिया कपालमा बाँधेर राख्दा कपालको प्राकृतिक तेल कम हुन्छ र कपालमा सुख्खापन आउँछ । -कपाललाई लामो समयसम्म तौलियामा बेर्दा कपालको चमक पनि समाप्त हुन्छ । -लामो समयसम्म तौलियामा कपाल बेर्दा कपालको प्राकृतिक तेल हट्दै कपालको हाँगा फाट्ने समस्या बढ्न सक्छ । -लामो समयसम्म कपालमा तौलिया बेरेर राख्दा जरामा असर पर्छ, कपाल जराबाटै छुटन् थाल्छ, यसले कपालको भोल्युममा असर गर्छ । कसरी सुकाउने कपाल ? कपाललाई राम्ररी सुकाउनको लागि कटनको तौलिया या कपडा लिनुहोस् र कपाललाई राम्ररी बेर्नुहोस् । केही समयपछि कपालमा रहेको अतिरिक्त पानी कपडा वा तौलियाले सोस्नेछ, त्यसपछि कपाललाई खुल्ला छोडेर सक्न दिनुहोस् । सकेसम्म हेयर ड्रायरको प्रयोग नगर्नुहोस् । एजेन्सीको सहयोगमा क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाडोमा सलगम खानुका अचम्मका फाइदाहरू छाती पोल्ने समस्या समाधान गर्ने उपाय जाडोमा बदाम खानुका यस्ता छन् फाइदाहरु जाडोमा छालाको समस्यालाई भगाउने घरेलु फेस प्याक चिन्ता र डिप्रेसन बिचको भिन्नता कसरी थाहा पाउने ? शरीरमा यी ४ भिटामिनको कमीका कारण आउन सक्छ छालामा समस्या धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ३ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी ४ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ५ विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ ६ एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक ७ प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की Kalpana Craft ट्रेण्डिङ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न कस्तो समस्या भएमा मनोचिकित्सकसँग परामर्श गर्ने ? सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ स्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मी प्रवेशमा कडाइ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न कस्तो समस्या भएमा मनोचिकित्सकसँग परामर्श गर्ने ? सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ स्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मी प्रवेशमा कडाइ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया