गृहपृष्ठ ∕ समाचार ∕ चितवन मेडिकल कलेजमा भएको घटनाका दोषीलाई कारवाही गर्न नेपाल नर्सिङ संघको माग चितवन मेडिकल कलेजमा भएको घटनाका दोषीलाई कारवाही गर्न नेपाल नर्सिङ संघको माग हेल्थ आवाज मंगलबार, २०७६ कात्तिक ५ गते, १८:२६ मा प्रकाशित काठमाडौं—चितवन मेडिकल कलेजमा आइतबार भएको तोडफोडको घटनाप्रति नेपाल नर्सिङ संघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार संघकी अध्यक्ष तारा पोखरेल र महासचिव लक्ष्मी केसीले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । ‘स्वास्थ्य संस्थाजस्तो अति संवेदनशील क्षेत्रमा स्वास्थ्यकर्मीमाथि हातपात गर्ने अराजक गतिविधीको यस संघ घोर भत्र्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । संघले विरामीको मृत्यु पश्चात सत्यतथ्य नबुझी स्वास्थ्यकर्मीको लापरवाही भनेर अस्पताल क्षेत्रभित्र उच्छृखल कार्य भएको भन्दैं त्यसको निन्दा समेत गरेको छ । संघले घटनाको निष्पक्ष छानविन गर्दै दोषीमाथि कारवाही गर्न समेत माग गरेको छ । उसले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा बारम्बार हुने यस्ता घटनामाथि सम्बन्धित निकायले उचित छानविन गरी दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न भनेको छ । साथै, संघले सुरक्षित कार्यक्षेत्रको प्रत्याभूति दिलाउँदैं घटना दोहोरिन नदिन समेत माग गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण