गृहपृष्ठ ∕ समाचार ∕ कर्णाली प्रदेशले माग्यो २०१ सामुदायिक नर्स कर्णाली प्रदेशले माग्यो २०१ सामुदायिक नर्स हेल्थ आवाज बिहीबार, २०७६ कात्तिक ७ गते, १२:५९ मा प्रकाशित काठमाडौं–कर्णाली प्रदेशले २०१ जना सामुदायिक नर्सका लागि आवेदन माग गरेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशभित्रका स्थानिय तहमा स्वास्थ्य संस्था नभएका वार्डहरुका लागि नर्स र अनमीका लागि आवेदन माग गरेको हो । मन्त्रालयले बिहिबार सुचना जारी गर्दै ५९ स्टाफ नर्स र १४२ अ.न.मी पदमा दरखास्त आह्वान गरेको छ । सुचना प्रकाशित भएको मितिले २१ दिन भित्र फारम भर्नुपर्ने सुचनामा उल्लेख गरिएको छ । आवश्यक न्यूनतम योग्यता पुगेकाहरुले मन्त्रालयको वेभसाईट mosd.karnali.gov.np मा गई अनलाईन फारम भर्न सक्नेछन । आधारभूत स्वास्थ्य सेवा प्रदेशका सबै स्थानमा पुर्याउनको लागि विज्ञापन खोलिएको कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल बताउँछन् । ‘संविधानले परिकल्पना गरेको आधारभूत स्वास्थ्य सेवालाई जनमानसमा पुर्याउनको लािग स्वास्थ्यकर्मीहरु थप गर्न लागिएको हो,’ मन्त्री रावलले हेल्थ आवाजसँग भने, ‘स्वास्थ्यकर्मी थप भएसँगै कर्णालीका दुर्गम स्थानका जनताले आधारभूत स्वास्थ्य सेवा सहज रुपमा पाउने छन् ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त