गृहपृष्ठ ∕ भिडियाे ∕ प्रजनन विशेषज्ञ डा. लता श्रेष्ठ भन्छिन्, ‘आईभीएफ प्राकृतिक सन्तान उत्पादन प्रक्रिया हो’ प्रजनन विशेषज्ञ डा. लता श्रेष्ठ भन्छिन्, ‘आईभीएफ प्राकृतिक सन्तान उत्पादन प्रक्रिया हो’ हेल्थ आवाज मंगलबार, २०८० जेठ २ गते, १२:०५ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज आईभीएफ (इनर्भिटो फर्टिलाइजेसन)लाई सामान्य भाषामा ‘टेष्टट्युब बेवी’ भनेर बुझ्ने गरिन्छ । यसमा महिलाको अण्डकोषबाट डिम्ब निकालिन्छ भने पुरुषको शुक्रकीटलाई प्राकृतिक प्रक्रियाबाटै निकालिन्छ । उक्त निकालिएको डिम्ब र शुक्रकीटलाई आईभीएफ ल्याबमा मिलाएर ‘एम्ब्रियो’ (भ्रुण) तयार पारिन्छ । यसरी तयार पारिएको भ्रुणलाई महिलाको पाठेघरलाई तयार पारेर त्यसमा राखिन्छ । यो प्रक्रिया पूर्णतयाः प्राकृतिक नै हो । यसमा आईभीएफ स्पेशलिष्टहरुले गर्ने भनेको महिलाको शरीरमा रहेको डिम्बलाई इन्जेक्स र औषधिहरु दिएर विकास गर्ने र अलिकति बढाउने गर्छौ । यसरी प्राप्त भएको सन्तान दम्पत्तिहरुको नै सन्तान हुन्छ । सन्तान उत्पादन प्रक्रियामा समस्या भएका दम्पत्तिहरुले समस्या लुकाएर बस्नुभन्दा हुँदैंन् । प्रजजन विशेषज्ञहरुको सल्लाह लिनुपर्छ । क्याटेगोरी : भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के… भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने… भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… भिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ… धेरै पढिएका १ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ६ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ विपी प्रतिष्ठानका उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि मन्त्रीको निर्देशन युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान स्वदेशी औषधि उद्योगको पुनर्जागरण: के मर्जर र राष्ट्रिय हित निर्देशित सरकारी नीतिबाट सम्भव छ ? शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ विपी प्रतिष्ठानका उच्च कर्मचारीको सम्पत्ति छानबिन हुने, सुधारका लागि मन्त्रीको निर्देशन युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा