गृहपृष्ठ ∕ भिडियाे ∕ प्रजनन विशेषज्ञ डा. लता श्रेष्ठ भन्छिन्, ‘आईभीएफ प्राकृतिक सन्तान उत्पादन प्रक्रिया हो’ प्रजनन विशेषज्ञ डा. लता श्रेष्ठ भन्छिन्, ‘आईभीएफ प्राकृतिक सन्तान उत्पादन प्रक्रिया हो’ हेल्थ आवाज मंगलबार, २०८० जेठ २ गते, १२:०५ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज आईभीएफ (इनर्भिटो फर्टिलाइजेसन)लाई सामान्य भाषामा ‘टेष्टट्युब बेवी’ भनेर बुझ्ने गरिन्छ । यसमा महिलाको अण्डकोषबाट डिम्ब निकालिन्छ भने पुरुषको शुक्रकीटलाई प्राकृतिक प्रक्रियाबाटै निकालिन्छ । उक्त निकालिएको डिम्ब र शुक्रकीटलाई आईभीएफ ल्याबमा मिलाएर ‘एम्ब्रियो’ (भ्रुण) तयार पारिन्छ । यसरी तयार पारिएको भ्रुणलाई महिलाको पाठेघरलाई तयार पारेर त्यसमा राखिन्छ । यो प्रक्रिया पूर्णतयाः प्राकृतिक नै हो । यसमा आईभीएफ स्पेशलिष्टहरुले गर्ने भनेको महिलाको शरीरमा रहेको डिम्बलाई इन्जेक्स र औषधिहरु दिएर विकास गर्ने र अलिकति बढाउने गर्छौ । यसरी प्राप्त भएको सन्तान दम्पत्तिहरुको नै सन्तान हुन्छ । सन्तान उत्पादन प्रक्रियामा समस्या भएका दम्पत्तिहरुले समस्या लुकाएर बस्नुभन्दा हुँदैंन् । प्रजजन विशेषज्ञहरुको सल्लाह लिनुपर्छ । क्याटेगोरी : भिडियाे तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भिडियो रिपोर्ट : महिलामा हर्मोनल असन्तुलनबाट हुने समस्या पीसीओएस के… भिडियो रिपोर्टः एरा इन्टरनेशनल हस्पिटलको करोड मूल्यको अत्याधुनिक एम्बुलेन्स भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने… भिडियो रिपोर्टः घातक मानिने एसएलई (लुपस) बाथ के हो ?… भिडियो स्टोरीमा डा. विकास नेपाल : मुटु रोग लाग्न नदिन… भिडियो रिपोर्टः गर्भकालीन डाइबटिज के हो ? यो किन हुन्छ… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपालमा थप ७४३ जनामा कोरोना पोजेटिभ, ८ जनाको मृत्यु एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन मन्त्रालयमा चित्त नबुझेपछि ‘बिरामी’ भन्दैं कोशीका स्वास्थ्यमन्त्री मन्त्रालय गएनन् नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपालमा थप ७४३ जनामा कोरोना पोजेटिभ, ८ जनाको मृत्यु एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद