गृहपृष्ठ ∕ टिप्स ∕ भिडियोः १२ घण्टासम्म छिनिएको औला जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? भिडियोः १२ घण्टासम्म छिनिएको औला जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? हेल्थ आवाज बिहीबार, २०८० जेठ ११ गते, १०:४० मा प्रकाशित काठमाडौं—वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. दीपेन्द्र पाण्डेले काटिएर छिनिएको औलालाई ६ देखि १२ घण्टासम्म जोड्न सकिने भएकाले सही तरिकाले अस्पतालसम्म पु¥याउनुपर्ने बताएका छन् । उनले छिनिएको औला ६ देखि १२ घण्टासम्म चिकित्सकहरुले जोड्न सक्ने भएकाले त्यसलाई अस्पतालसम्म पु¥याउनका लागि सही तरिका अपनाउनुपर्ने बताएका छन् । युट्युबमा एक भिडियो सार्वजनिक गर्दै डा. पाण्डेले सुरुमा छिनिएको औलालाई सफा पानीले धुने, त्यसपछि हावा नजानेगरी प्लास्टिकमा प्याक गर्ने र त्यसबाहिर अर्को प्लास्टिक राख्ने उल्लेख गरेका छन् । दुई प्लास्टिकमा हावा नजाने गरी प्याक गरिसकेपछि त्यसबाहिर अर्को प्लास्टिकमा आइस र पानी राखेर पुनः प्याक गर्नुपर्ने र त्यसलाई अस्पताल पु¥याउनुपर्ने तरिका उनले सुझाएका छन् । ‘यसरी औला प्याक गर्दा आइससँग प्रत्यक्ष सम्पर्कमा आउनु हुँदैन्, त्यसले काटिएको औला बिग्रन सक्छ,’ डा. पाण्डेले भनेका छन् । क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्