गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्रीको स्वास्थ्यबारे नबोल्न ग्राण्डीका चिकित्सकलाई निर्देशन प्रधानमन्त्रीको स्वास्थ्यबारे नबोल्न ग्राण्डीका चिकित्सकलाई निर्देशन हेल्थ आवाज बिहीबार, २०७६ कात्तिक १४ गते, ११:५४ मा प्रकाशित काठमाडौं–ग्राण्डी अस्पतालमा उपचारार्थ प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे केही नबोल्न निर्देशन दिइएको छ । प्रधामन्त्रीको सचिवालय र उनका निजी चिकित्सक डा. दिब्या सिंह शाहले ग्राण्डीका चिकित्सकहरुलाई ओलीको स्वास्थ्यबारे केही नबोल्न निर्देशन दिएका हुन् । ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे हामीलाई केही बोल्न अनुमति दिइएको छैन । उहाँको अवस्थाबारे यहाँका डाक्टहरुलाई पनि थाहा छैन’ एक चिकित्सकले भने । उपचार भइरहेको ग्राण्डी अस्पतालको नवौ तलामा कसैलाई पनि जान दिइएको छैन । प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकीय टोलीले दोस्रो पटक डायलाइसिस गर्ने तयारी थालेको छ । प्रधानमन्त्रीको रगतमा क्रियाटिनिनको स्तर सामान्यभन्दा निकै नै माथि छ र डायलाइसिस पछि पनि त्यो कम भएको छैन । प्रधानमन्त्रीलाई अहिले हल्का ज्वरो पनि आइरहेको बताइएको छ । अकस्मात बिरामी भएपछि प्रधानमन्त्री ओलीलाई बुधबार ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त