गृहपृष्ठ ∕ समाचार ∕ नृत्य गर्दा शरीर झन स्वस्थ नृत्य गर्दा शरीर झन स्वस्थ हेल्थ आवाज शुक्रबार, २०७६ कात्तिक १५ गते, १४:२२ मा प्रकाशित नृत्य गर्नु मनोरञ्जनका हिसाबले मात्र नभई स्वास्थ्यको दृष्टिकोणले पनि लाभदायी मानिन्छ । महिलादेखि बालबालिका जुनसुकै उमेर समूहका व्यक्तिलाई नृत्यले फाईदा गर्छ । नृत्य गर्दा गर्भको शिशुलाई समेत फाईदा हुने र श्रीमान् तथा शिशुसँगको सम्बन्ध प्रगाढ हुने विभिन्न अध्ययनले देखाएका छन् । नाँच्नुका धेरै फाइदा हुने गरेको विभिन्न अनुसन्धानले देखाएका छन् । यी हुन् नाँच्नुका केही फाईदाः – फोक्सो र मुटुको अवस्था सुधार – सहन सक्ने क्षमतामा वृद्धि – शरीरलाई फिटनेस राखिराख्ने मद्दत – शरीरको मांसपेशी सक्रीय बनाउछ – हड्डीलाई मजबुत बनाइ कुप्रोपनबाट जोगाउछ – शरीरमा उर्जा र लचिलोपनको विकाससंगै निर्देशन गर्न सक्ने क्षमतामा विकास – चेतनाको वृद्धि विकास – आत्मबल बढ्ने – सामाजिक अन्तरक्रियामा सुधार – मानसिक स्थितिमा सुधार – चिन्तामुक्त रहने – डिप्रेशनबाट टाढा राख्ने – शारीरिक रुपप्रति पनि आत्मबल बढ्ने – सकरात्मक सोचको पैदा गर्ने क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त