गृहपृष्ठ ∕ टिप्स ∕ हत्केलाको छालामा आउने फोकाबाट कसरी छुट्कारा पाउने ? हत्केलाको छालामा आउने फोकाबाट कसरी छुट्कारा पाउने ? हेल्थ आवाज शुक्रबार, २०७६ कात्तिक १५ गते, १५:४४ मा प्रकाशित हामीमध्ये कोही न कोही कहिलेकाही हत्केलाको छालामा फोका आउने समस्याबाट पीडित हुने गर्छौ । लगातार छालाको कुनै भाग च्यापिदा वा थिचिएको अवस्थामा यस्तो फोका देखा पर्दछ । यसलाई सामान्य बोलीचालीको भाषामा ठेला पनि भन्ने गरिन्छ । यसले ब्यक्तिको दैनिकीमा समस्या देखा परी पीडा समेत हुने गर्दछ । छाला हाम्रो शरीरको बाहिरी भागमा रहने पातलो तथा संवेदनशील तन्तुमध्ये एक हो । अझ हत्केलाको छाला त झनै संवेदनशिल हुन्छ । शरीरको भित्री मांसपेशीसंग जोडिएर रहने यस तन्तुलाई बाहिरी तत्वले प्रभाव पारेमा यसको असर देखा पर्दछ । तसर्थ यसलाई कुनै पनि बाहिरी वस्तुले सजिलै प्रभाव पार्न सक्दछ । तसर्थ ठेलाको घरेलु उपचारमा निम्न बस्तु प्रयोग गर्न सक्छौंः – घ्यूकुमारी – भ्यास्लीन – सयपत्री फुलको रस – नरिवलको तेल – कागतीको रस माथी उल्लेखित घरेलु औषधिहरुलाई ठेला परेको भाग वरिपरि र घाउमाथि नै पनि लगाउन सकिन्छ । यसले घाउलाई सुख्खा हुनबाट जोगाई चाँडोभन्दा चाँडो निको पार्न मद्दत गर्दछ । क्याटेगोरी : टिप्स, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि… सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ३ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ६ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु ७ कसरी गर्ने छालाको हेरचाह ? TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो' राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ नेपालगन्जमा मस्तिष्कघातका बिरामीहरुका लागि विशिष्टीकृत उपचार सेवा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु प्रधानमन्त्री ओली स्वास्थ्यका कारण संसदको प्रश्नोत्तरमा सहभागी नहुने कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो 'निदान्यो'