गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. कोइराला नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. कोइराला नियुक्त हेल्थ आवाज आईतबार, २०७६ कात्तिक १७ गते, १४:२४ मा प्रकाशित काठमाडौं–नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला नियुक्त भएका छन् । मन्त्रीपरिषदको आईतबार बसेको बैठकले डा. कोइरालालाई नियुक्त गरेको हो । यसअघि शिक्षामन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको कमिटीले कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सिफारिस गरेको थियो । तर, त्यसको निर्णय नहुँदै उनलाई काउन्सिलको अध्यक्षम नियुक्त गरिएको हो । काउन्सिल अध्यक्षको कार्यकाल ४ वर्षको हुनेछ । डा. कोइरालाको नियुक्तीसँग काउन्सिलका बेतिथि हट्ने र धेरै सुधार आउने अनुमान गरिएको छ । कोइरालाको नियुक्तीसँगै त्रिविको उपकूलपतिमा काउन्सिलका पूर्वअध्यक्ष डा धर्मकान्त बास्कोटाको सम्भावना बढेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट… अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति Kalpana Craft ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’