गृहपृष्ठ ∕ समाचार ∕ एनएचआरसी र कासबीच स्वास्थ्य अनुसन्धानमा सहकार्य गर्ने सम्झौता एनएचआरसी र कासबीच स्वास्थ्य अनुसन्धानमा सहकार्य गर्ने सम्झौता हेल्थ आवाज मंगलबार, २०८० असोज २ गते, १८:१८ मा प्रकाशित काठमाडौं–स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) बीच सहकार्यमा अनुसन्धान गर्ने सम्झौता भएको छ । सोमबार परिषद्को कार्यलयमा प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । कर्णाली क्षेत्रमा पाइने जडीबुटीको विषयमा अनुसन्धान सुरु गर्ने सम्झौतामा उल्लेख छ । त्यसैगरी प्रतिष्ठान र परिषद्ले सहकार्यमा अन्य रोग सम्बन्धी अनुसन्धान गर्ने पनि सहमतिमा छ । ‘कर्णाली क्षेत्र आयुर्वेदिक जडीबुटीको खानी हो,’ सम्झौतापछि प्रतिष्ठानका उपकुलपति डा. रावलले भने ‘अध्ययन अनुसन्धान नहुँदा कर्णालीमा उत्पादित जडीबुडी सस्तोमा चीन र भारत गएर औषधी बनेर महंगोमा हामी नै किनिरहेका छौ ।’ परिषद्का सदस्यसचिव डा. ज्ञवालीले काससँगको सम्झौताले त्यस क्षेत्रमा देखिने स्वास्थ्य समस्यादेखि लिएर त्यहाँ पाइने जडीबुटीका विषयमा अध्ययन अनुसन्धानका लागि बाटो खुला भएको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ३ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ४ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी निशा घिमिरेको स्वास्थ्य सुधारउन्मुखः प्रतिक्रिया जनाउन थालिन् बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी निशा घिमिरेको स्वास्थ्य सुधारउन्मुखः प्रतिक्रिया जनाउन थालिन्