गृहपृष्ठ ∕ समाचार ∕ एनएचआरसी र कासबीच स्वास्थ्य अनुसन्धानमा सहकार्य गर्ने सम्झौता एनएचआरसी र कासबीच स्वास्थ्य अनुसन्धानमा सहकार्य गर्ने सम्झौता हेल्थ आवाज मंगलबार, २०८० असोज २ गते, १८:१८ मा प्रकाशित काठमाडौं–स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (कास) बीच सहकार्यमा अनुसन्धान गर्ने सम्झौता भएको छ । सोमबार परिषद्को कार्यलयमा प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल र परिषद्का सदस्यसचिव डा. प्रदीप ज्ञवालीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । कर्णाली क्षेत्रमा पाइने जडीबुटीको विषयमा अनुसन्धान सुरु गर्ने सम्झौतामा उल्लेख छ । त्यसैगरी प्रतिष्ठान र परिषद्ले सहकार्यमा अन्य रोग सम्बन्धी अनुसन्धान गर्ने पनि सहमतिमा छ । ‘कर्णाली क्षेत्र आयुर्वेदिक जडीबुटीको खानी हो,’ सम्झौतापछि प्रतिष्ठानका उपकुलपति डा. रावलले भने ‘अध्ययन अनुसन्धान नहुँदा कर्णालीमा उत्पादित जडीबुडी सस्तोमा चीन र भारत गएर औषधी बनेर महंगोमा हामी नै किनिरहेका छौ ।’ परिषद्का सदस्यसचिव डा. ज्ञवालीले काससँगको सम्झौताले त्यस क्षेत्रमा देखिने स्वास्थ्य समस्यादेखि लिएर त्यहाँ पाइने जडीबुटीका विषयमा अध्ययन अनुसन्धानका लागि बाटो खुला भएको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई