गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीमाथि हातपातका घटनामा कारवाही नगरेपछि डाक्टरले दिए पार्टीबाटै राजीनामा स्वास्थ्यकर्मीमाथि हातपातका घटनामा कारवाही नगरेपछि डाक्टरले दिए पार्टीबाटै राजीनामा हेल्थ आवाज मंगलबार, २०८० असोज ९ गते, १७:१० मा प्रकाशित काठमाडौं—एक जना चिकित्सकले आफ्नै पार्टी सरकारमा भएका बेला स्वास्थ्यकर्मीमाथि भएको हातपातका घटनामा कारवाही नभएको भन्दैं पार्टीबाटै राजीनामा दिएका छन् । मंगलबार माओवादी केन्द्रको स्वास्थ्य विभागका सदस्य समेत रहेका डा. दीपकप्रसाद कोइरालाले पार्टीबाटै राजीनामा दिएका हुन् । नेपाल प्रगतिशील चिकित्सक संघका पूर्व गण्डकी प्रदेश संयोजकसमेत रहेका डा. कोइरालाले स्वास्थ्यकर्मीमाथि हातपात गर्नेहरुका लागि गैरजमानती हिरासतको कडा कानुन नबनेसम्म पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । उनले आफ्नै पार्टीको प्रधानमन्त्री र गृहमन्त्री हुँदा उपचार गर्ने चिकित्सकले पिटाइ खानु दिनचर्या भएको, प्रहरीले उल्टै गुण्डागर्दी गर्नेलाई जोगाएर डाक्टरमाथि लाठीचार्ज गर्नु र कानुनी राज्यको उपहास हुनु आफूलाई सह्यै नभएको राजीनामा पत्रमा लेखेका छन् । उनले प्रगतिशील चिकित्सक संघ गण्डकी प्रदेशका अध्यक्षलाई हिरासतमा राख्नु झन लज्जापद विषय भएको उल्लेख गरेका छन् । डा. कोइरालाले माओवादी केन्द्रका अध्यक्षलाई दाहाललाई राजीनामा लेखेको पत्र भाइरल भइरहेको छ । डा. कोइराला बाल रोग विशेषज्ञ हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा