गृहपृष्ठ ∕ समाचार ∕ नेपाल चिकित्सक संघको हेल्थ समिट स्थगित नेपाल चिकित्सक संघको हेल्थ समिट स्थगित हेल्थ आवाज बिहीबार, २०८० असोज ११ गते, १४:४१ मा प्रकाशित काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए)ले गर्ने भनिएको ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ हाललाई स्थगित भएको छ । बिहीबार एक सूचना जारी गर्दै एनएमले यही असोज १२ र १३ गतेदेखि सुरु गर्ने भनिएको हेल्थ समिट स्थगित भएको जनाएको हो । संघको अर्को सूचना सार्वजनिक नभएसम्मका लागि हाललाई उक्त कार्यक्रम स्थगित गरिएको भन्दै यसबाट पर्न गएको असुविधाप्रति क्षमा याचना गरेको छ । उक्त स्वास्थ्य शिखर सम्मेलनको मिति पुनः तय गरी जानकारी गराइने संघका महासचिव डा. सन्जिब तिवारीले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ३ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ४ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना निशा घिमिरेको स्वास्थ्य सुधारउन्मुखः प्रतिक्रिया जनाउन थालिन् पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए डा. प्रकाशको कमाण्डमा ६ वर्षमा नेपाल नेशनलको छलाङ, १०० विशेषज्ञ चिकित्सकले दिन्छन् सेवा ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना निशा घिमिरेको स्वास्थ्य सुधारउन्मुखः प्रतिक्रिया जनाउन थालिन् पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए डा. प्रकाशको कमाण्डमा ६ वर्षमा नेपाल नेशनलको छलाङ, १०० विशेषज्ञ चिकित्सकले दिन्छन् सेवा ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग पर्यटनलाई स्वास्थ्य सेवासँग जोडिरहेको अपी हिमाल गाउँपालिका