गृहपृष्ठ ∕ टिप्स ∕ बाथरोग लाग्दा देखिने लक्षणहरू बाथरोग लाग्दा देखिने लक्षणहरू हेल्थ आवाज बिहीबार, २०८० असोज ११ गते, १५:३४ मा प्रकाशित बाथरोग एक प्रकारको अटो इम्युन डिजिज हो । अटो इम्युन डिजिज भन्नाले हाम्रो शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अङ्गमा असर पार्न थाल्छ । त्यस बेला अटो इम्युन डिजिज सुरु हुन्छ । जसले गर्दा शरीरका जोर्नीहरू सुन्निने तथा दुख्ने हुन्छ । यो रोगले आफ्नो शरीरमा भएको इम्युनले आफ्नै शरीरलाई हानी पुर्याउँछ । यो रोग शरीरको धेरै भागमा लाग्छ । बाथरोग भनेको एउटा मात्र रोग नभएर विभिन्न रोगहरूको सङ्कलन पनि हो । जस्तै मेरुदण्ड खिइने, कुरकुरे हड्डी खिइने, मांसपेशीमा हुने बाथहरू हुन्छन् । छाला, किड्नी र शरीरको अरू विभिन्न भागमा पनि बाथरोगले हानी पुर्याउँछ । बाथ रोग एक अटो इम्युन रोग हो । यस रोगलाई समयमै पहिचान गरी उपचार गरेमा निको हुन सक्छ । बाथरोगका लक्षणहरू साना तथा ठुला जोर्नीहरू दुख्ने, सुनिने, कक्रक्क पर्ने हुन्छ । आरामको समयमा ढाड तथा जोर्नीहरू दुख्ने । बिहानको समयमा शरीर अरट्ठ हुने । मांसपेशीहरू गल्ने दुख्ने । थकाई बढी लाग्ने । बारम्बार गर्भधारणमा समस्या आउने । घाममा अनुहार बढी रातो हुने वा पोल्ने । कपाल बढी झर्ने । मुख भित्र बारम्बार घाउ आउने । चिसोमा औँलाहरू निलो , सेतो हुने । शरीरमा बारम्बार घाउ अथवा, डाबर आइराख्ने । खुट्टाको बुढी औँला वरिपरि वरिपरि रातो भएर दुख्ने । कुर्कुच्चा पोल्ने, दुख्ने । मांसपेशी कमजोर हुने । खकारमा रगत देखा पर्ने । लामो समय सम्म ज्वरो आउने । आँखा बारम्बार रातो हुने । क्याटेगोरी : टिप्स तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू दुई दिन तातो हावा चल्ने, कसरी रहने सुरक्षित ? गर्मी बढे संगै, लाग्ने सरुवा रोग के हो ? शरीरको मोटोपन के हो ? दाँत किन दुख्छ ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा