गृहपृष्ठ ∕ समाचार ∕ आईओएमको परीक्षा अनिश्चितकालका लागि सर्यो आईओएमको परीक्षा अनिश्चितकालका लागि सर्यो हेल्थ आवाज सोमबार, २०७६ कात्तिक १८ गते, १७:४५ मा प्रकाशित काठमाडौं- त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले कात्तिक २० गतेबाट सञ्चालन गर्ने भनिएका सबै शैक्षिक कार्यक्रमका नियमित तथा पुनः परीक्षा अनिश्चितकालका लागि सारेको छ । डिन कार्यालयको परीक्षा नियन्त्रण शाखाले सोमबार सुचना प्रकाशित गर्दै अर्को सुचना जारी नभएसम्मका लागि परीक्षा स्थगन भएको जनाएको हो । शंसोधित परीक्षाको कार्यतालिका चाँडै प्रकाशित गर्ने जारी सुचनामा उल्लेख गरिएको छ । परीक्षा सानुपर्ने कारण कार्यालयले औपचारीका रुपमा जानकारी गराइएको छैन । यद्यपी विभिन्न कलेजहरुमा भएका आन्दोलनका कारण विद्यार्थीहरुले परीक्षा सार्न माग गर्दै आएका थिए । विद्यार्थीहरुसँगको पटकपटकको छलफलपछि परीक्षा सार्न डीन कार्यालय सहमत भएको महाराजगन्ज मेडिकल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष मिलन गैरेले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्णालीमा जटिल रोगको उपचारको अभाव नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै कर्णालीमा जटिल रोगको उपचारको अभाव नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल कर्णाली प्रदेशमा थप ८६ जनामा कोरोना पुष्टि