गृहपृष्ठ ∕ समाचार ∕ पोलियो नियन्त्रणमा कोशेढुंगा, विश्वबाट टाइप ३ पोलियो उन्मुलन भएको घोषणा पोलियो नियन्त्रणमा कोशेढुंगा, विश्वबाट टाइप ३ पोलियो उन्मुलन भएको घोषणा हेल्थ आवाज मंगलबार, २०७६ कात्तिक १९ गते, १३:०३ मा प्रकाशित तस्बिरः बीबीसी पोलियो भाइरसबाट विश्वले अब केही हदसम्म छुटकारा पाउने भएको छ । पोलियोमाथि चिकित्सा क्षेत्रको सफलतासँगै विश्व बिस्तारै पोलियोमुक्त हुँदैछ । करिब ४ वर्षअघि नै विश्वबाट टाइप २ पोलियो उन्मुलन भएको घोषणा गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले टाईप ३ पोलियो पनि उन्मुलन भएको घोषणा गरेको छ । तर,अझै पनि अफगानस्तान र पाकिस्तानमा टाईप १ पोलियोबाट संक्रमित केही समूह भेटिएका छन् । यसबाट पनि छिट्टै विश्वले छुटकारा पाउनेमा चिकित्सक आशाबादी छन् । विशेषगरी ५ वर्षभन्दा मुनिका बालबालिकामा देखा पर्ने पोलियोका कारण करिब २ सय बालबालिकामा पक्षघात देखिने र अन्यमा मांसपेशीको पक्षघात हुने डब्लूएच्ओले जनाएको छ । मांसपेशीको पक्षघात भएका बालबालिकामा सास फेर्न कठिन हुने भएकोले उनीहरु मृत्युको शिकार हुने गर्छन् । सामान्यतयाः पोलियो ३ प्रकारहरु हुन्छन् । पोलियोका प्रकार वैज्ञानिक दृष्टिले भिन्न भए पनि यिनीहरुले निम्त्याउने अशर भने प्यारालाइसिस र मृत्यु नै हुन् । पोलियोको उचित उपचार नभएता पनि यस रोग लाग्नबाट बच्नको निमित्त खोप उपलब्ध छ । –एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट