गृहपृष्ठ ∕ समाचार ∕ पोलियो नियन्त्रणमा कोशेढुंगा, विश्वबाट टाइप ३ पोलियो उन्मुलन भएको घोषणा पोलियो नियन्त्रणमा कोशेढुंगा, विश्वबाट टाइप ३ पोलियो उन्मुलन भएको घोषणा हेल्थ आवाज मंगलबार, २०७६ कात्तिक १९ गते, १३:०३ मा प्रकाशित तस्बिरः बीबीसी पोलियो भाइरसबाट विश्वले अब केही हदसम्म छुटकारा पाउने भएको छ । पोलियोमाथि चिकित्सा क्षेत्रको सफलतासँगै विश्व बिस्तारै पोलियोमुक्त हुँदैछ । करिब ४ वर्षअघि नै विश्वबाट टाइप २ पोलियो उन्मुलन भएको घोषणा गरेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले टाईप ३ पोलियो पनि उन्मुलन भएको घोषणा गरेको छ । तर,अझै पनि अफगानस्तान र पाकिस्तानमा टाईप १ पोलियोबाट संक्रमित केही समूह भेटिएका छन् । यसबाट पनि छिट्टै विश्वले छुटकारा पाउनेमा चिकित्सक आशाबादी छन् । विशेषगरी ५ वर्षभन्दा मुनिका बालबालिकामा देखा पर्ने पोलियोका कारण करिब २ सय बालबालिकामा पक्षघात देखिने र अन्यमा मांसपेशीको पक्षघात हुने डब्लूएच्ओले जनाएको छ । मांसपेशीको पक्षघात भएका बालबालिकामा सास फेर्न कठिन हुने भएकोले उनीहरु मृत्युको शिकार हुने गर्छन् । सामान्यतयाः पोलियो ३ प्रकारहरु हुन्छन् । पोलियोका प्रकार वैज्ञानिक दृष्टिले भिन्न भए पनि यिनीहरुले निम्त्याउने अशर भने प्यारालाइसिस र मृत्यु नै हुन् । पोलियोको उचित उपचार नभएता पनि यस रोग लाग्नबाट बच्नको निमित्त खोप उपलब्ध छ । –एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… अस्पतालको जग्गा जमिनको सुरक्षा गर्न स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अब ‘स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग धेरै पढिएका १ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र ५ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय TFN ट्रेण्डिङ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र कार्यालय समयमा कर्मचारी अनुपस्थितिको समाचारप्रति कोशी अस्पतालले जनायो आपत्ति अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा क्षारसूत्र तालिममा ‘पहुँचवाला’को रजगज, आयुर्वेद चिकित्सक असन्तुष्ट मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र कार्यालय समयमा कर्मचारी अनुपस्थितिको समाचारप्रति कोशी अस्पतालले जनायो आपत्ति अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा क्षारसूत्र तालिममा ‘पहुँचवाला’को रजगज, आयुर्वेद चिकित्सक असन्तुष्ट मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा