गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ भूकम्प पीडितका लागि जुम्लाको तातोपानी गाउँपालिकाको आर्थिक सहयोग भूकम्प पीडितका लागि जुम्लाको तातोपानी गाउँपालिकाको आर्थिक सहयोग हेल्थ आवाज आईतबार, २०८० कात्तिक १९ गते, १४:३० मा प्रकाशित जुम्ला– जुम्लाको तातोपानी गाउँपालिकाले जाजरकोट र रुकुमका भूकम्प पीडिका लागि १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । गत शुक्रवार राति ११ः४७ जाजरकोट केन्द्रबिन्दु बनाएर गएको शक्तिशाली भूकम्पले ठुलो मानवीय तथा भौतिक क्षति पुर्याएका बेला गाउँपालिकाले पीडितहरूका १० लाख रुपैयाँ सहयोग गर्ने भएको हो । तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले भूकम्प पीडित जिल्लाहरूका लागि उद्धार, उपचार र पुन:र्निर्माण सहयोगका लागि यस पालिकाले सहयोग गर्ने निर्णयसहित दश लाख रुपैयाँ आर्थिक सहायता नेपाल सरकार मार्फत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । त्यस्तै सिजा गाउँपालिकाले पनि १ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी योग शिविरमा पुगेको डा. खड्काको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा… हुम्लाका कुपोषित बालबालिका जिल्ला बाहिर रेफर अभियन्ताका नाममा ज्यान मार्ने धम्की दिइएको भन्दैं कर्णाली प्रतिष्ठानका चिकित्सक… समयमा निर्माण भएनन् जुम्लाका दुई ग्रामीण अस्पताल जब कर्णालीमाथिको बाटोमा एक्लै सुत्केरी भइन् ३० वर्षीया साङमु… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ३ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी केयु स्कुल अफ मेडिकल साइन्सेजले माग्यो प्रोफेसर, एसोसियट प्रोफेसरसहित ३९ जना जनशक्ति नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा जाजरकोटको कुशेमा चिसोका कारण एक बालिकाको मृत्यु एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी स्वास्थ्य सेवा दिने संस्था कुन प्रदेशमा कति र कस्ता छन् ? किशोर–किशोरीको मानसिक स्वास्थ्य सबल बनाउन अभिभावकको भूमिका महत्वपूर्ण हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी केयु स्कुल अफ मेडिकल साइन्सेजले माग्यो प्रोफेसर, एसोसियट प्रोफेसरसहित ३९ जना जनशक्ति नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा जाजरकोटको कुशेमा चिसोका कारण एक बालिकाको मृत्यु एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी स्वास्थ्य सेवा दिने संस्था कुन प्रदेशमा कति र कस्ता छन् ? किशोर–किशोरीको मानसिक स्वास्थ्य सबल बनाउन अभिभावकको भूमिका महत्वपूर्ण