गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ ‘आवश्यक राहत उपलब्ध गराउनु अहिले आवश्यकता हो’: मुख्यमन्त्री शर्मा ‘आवश्यक राहत उपलब्ध गराउनु अहिले आवश्यकता हो’: मुख्यमन्त्री शर्मा हेल्थ आवाज आईतबार, २०८० कात्तिक १९ गते, १५:२७ मा प्रकाशित वीरेन्द्रनगर– कर्णाली मुख्यमन्त्री राजकुमार शर्माले भूकम्प पीडितहरूलाई राहत उद्धार पहिलो प्राथमिकता रहेको छन् । एक वक्तव्य जारी गर्दै मुख्यमन्त्री शर्माले भूकम्पबाट पीडितहरूको राहत उद्धार र उपचार नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका हुन् । अबको काम प्रभावितहरूलाई अस्थायी विकासकालागि त्रिपाल, ओढ्ने ओछ्याउने, भाँडाकुँडा, खानेकुरा र पुनर्निर्माण व्यवस्था गर्नु अति आवश्यक छ रहेको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले बताए । ‘क्षतिको विवरण सङ्कलन भइरहेको छ । विपदबाट उत्पन्न समस्या समाधान गर्न सबैको सामूहिक पहल र प्रयास आवश्यक हुने भएकाले सङ्घीय सरकार, अन्य प्रदेश सरकारहरू, राजनीतिक दलहरू, विकास साझेदारहरू, सामाजिक संस्था लगायत स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली र विश्व समुदायलाई समेत सहयोगको लागि हार्दिक अपिल गर्दछु ।’ उनले भने, छिटोछरितो पीडितसम्म पुग्नु नै अहिले मुख्य काम हो ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित हुम्लामा विशेषज्ञ चिकित्सक अभाव हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता ३ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ६ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ कर्णालीका तीन जिल्लामा १५ सय बढीको स्वाब संकलन औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई मस्तिष्कका रहस्य उजागर गर्ने अनुसन्धानका लागि तीन वैज्ञानिकलाई नोबेल पुरस्कार कोहलपुरले उठाएको प्रश्न : डाक्टर कसलाई भन्ने ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्