गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ भेरीका डा. राजन पाण्डेले एक महिनाको तलब भूकम्प पीडितलाई दिने भेरीका डा. राजन पाण्डेले एक महिनाको तलब भूकम्प पीडितलाई दिने हेल्थ आवाज मंगलबार, २०८० कात्तिक २१ गते, १०:१९ मा प्रकाशित नेपालगन्ज—भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डेले भूकम्प पीडितलाई एक महिनाको तलब सहयोग गर्ने घोषणा गरेका छन् । डा. पाण्डेले आफ्नो व्यक्तिगत तर्फबाट एक महिनाको तलब ६६ हजार रुपैयाँ भूकम्प पीडितलाई सहयोग गर्ने बताए । नेपाल सरकारले भूकम्प प्रभावितका लागि स्थापना गरेको कोषमा आफ्नो एक महिनाको तलब सहयोग स्वरूप जम्मा गर्ने उनले जानकारी दिए । भूकम्पमा परेर उपचारका लागि नेपालगन्जको भेरी अस्पतालमा ल्याएका बिरामीको उपारमा डा. पाण्डेसक्रिय छन् । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार… चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार बर्दियाको ठाकुरबाबामा १५ शय्याको आधारभूत नगर अस्पताल सञ्चालनमा युसीएमएसको एक वर्षको कारोबार एक अर्ब ६३ करोड, यस्तो छ… सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ३ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा केयु स्कुल अफ मेडिकल साइन्सेजले माग्यो प्रोफेसर, एसोसियट प्रोफेसरसहित ३९ जना जनशक्ति भेरी अस्पतालमा भूकम्पकी घाइते जमुनाको गर्भबाट मृत शिशु निकालियो स्वास्थ्य सेवा दिने संस्था कुन प्रदेशमा कति र कस्ता छन् ? १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा केयु स्कुल अफ मेडिकल साइन्सेजले माग्यो प्रोफेसर, एसोसियट प्रोफेसरसहित ३९ जना जनशक्ति भेरी अस्पतालमा भूकम्पकी घाइते जमुनाको गर्भबाट मृत शिशु निकालियो स्वास्थ्य सेवा दिने संस्था कुन प्रदेशमा कति र कस्ता छन् ? १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त