२०८३ असोज २२, बिहीबार
Health Aawaj logo
गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जाजरकोटको कुशेमा चिसोका कारण एक बालिकाको मृत्यु

जाजरकोटको कुशेमा चिसोका कारण एक बालिकाको मृत्यु


सुर्खेत– जाजरकोटको कुशे गाउँपालिकामा चिसोबाट एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याँक्रीकी सुनिल वादीकी तीन वर्षीया छोरी रक्षा वादीको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।

चिसोका कारण उनलाई निमोनिया भएको थियो । निमोनियाले सिकिस्त बनेपछि उपचारका लागि छेडागाड नगरपालिकास्थित मटेलामा रहेको मेडिकलमा लैजाने क्रममा रक्षाको मृत्यु भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ