२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजाजरकोटको कुशेमा चिसोका कारण एक बालिकाको मृत्यु

जाजरकोटको कुशेमा चिसोका कारण एक बालिकाको मृत्यु


सुर्खेत– जाजरकोटको कुशे गाउँपालिकामा चिसोबाट एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याँक्रीकी सुनिल वादीकी तीन वर्षीया छोरी रक्षा वादीको चिसोले कठ्याङ्ग्रिएर मृत्यु भएको हो ।

चिसोका कारण उनलाई निमोनिया भएको थियो । निमोनियाले सिकिस्त बनेपछि उपचारका लागि छेडागाड नगरपालिकास्थित मटेलामा रहेको मेडिकलमा लैजाने क्रममा रक्षाको मृत्यु भएको कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ