गृहपृष्ठ ∕ समाचार ∕ सचिवलाई चिठी लेखेर तलबभत्ता माग्दा पनि नदिएपछि १९ पुसदेखि सेवा नदिने चिकित्सकहरुको चेतावनी सचिवलाई चिठी लेखेर तलबभत्ता माग्दा पनि नदिएपछि १९ पुसदेखि सेवा नदिने चिकित्सकहरुको चेतावनी हेल्थ आवाज शुक्रबार, २०८० पुस १३ गते, १८:०९ मा प्रकाशित सांकेतिक तस्विर काठमाडौं—सिन्धुली अस्पतालका चिकित्सकहरुले दशैंदेखि तलब सुविधा र भत्ता नपाएपछि नियमित सेवा बन्द गर्ने चेतावनी दिएका छन् । ११ पुसमा अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टलाई पत्र लेख्दैं उनीहरुले आफूहरुको गुजारा चलाउन समेत गाह्रो भएको भन्दैं तत्काल तलब भत्ता भुक्तानी नभए १९ पुसदेखि सबै सेवाहरु बन्द गर्ने चेतावनी दिएका हुन् । अस्पतालमा कार्यरत १२ जना चिकित्सक र एक जना स्वास्थ्यकर्मीले दशैं तिहारको चाडवाड खर्च र हालसम्मको पारिश्रमिक नभएको उल्लेख गरेका छन् । उनीहरुले उक्त पारिश्रमिक र चाडवाड खर्च उपलब्ध गराउनका लागि १८ पुसम्मको अल्टिमेटम दिएका छन् । यसअघि अस्पतालमा कार्यरत चिकित्सकहरुले २९ मंसिरमा स्वास्थ्य सचिवलाई पत्र लेखेर आफूहरुको पारिश्रमिक र दशैंको तबलभत्ता माग गरेका थिए । उक्त पत्र स्वास्थ्य सेवा विभाग टेकु र बागमती प्रदेशको स्वास्थ्य मन्त्रालय हेटौडालाई पनि बोधार्थ दिइएको थियो । तर, स्वास्थ्य सचिव र अन्य सरोकारवाला निकायहरु चिकित्सक र स्वास्थ्यकर्मीका मागप्रति उदासीन भएपछि उनीहरुले १८ पुसम्म तलबभत्ता भुक्तानी नभए १९ पुसबाट सेवा बन्द गर्ने अल्टिमेटम दिएका हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित किन आउँछ शरीरमा मुसा ? के उपचारपछि पनि मुसा फर्कन्छ ? अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया नर्भिक अस्पतालले लिन्छ कोभिड आइसोलेसनमा राखेका संक्रमितसँग एक दिनको २२ हजार आईपीओ जारी गर्ने तयारीमा रहेको ह्याम्सको कारोबार १ अर्ब ३९ करोड रुपैयाँ शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा प्राकृतिक विपद्को समयमा सम्भावित सरुवा रोगहरूको जोखिम तथा तिनीहरुको प्रयोगशाला निदान बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै स्वास्थ्यमन्त्रीले स्वास्थ्य बिमा बोर्डका निर्देशकलाई सोधेको स्पष्टीकरण कानुन विपरित