गृहपृष्ठ ∕ समाचार ∕ व्यवस्थापन महाशाखा निर्देशकमा डा. थापा, डा. शर्मा वीरमा व्यवस्थापन महाशाखा निर्देशकमा डा. थापा, डा. शर्मा वीरमा हेल्थ आवाज सोमबार, २०८० पुस २३ गते, १४:१० मा प्रकाशित काठमाडौं—स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी डा. श्रवणकुमार थापालाई दिइएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. थापालाई महाशाखाको निर्देशकको जिम्मेवारी दिएका हुन् । ‘मलाई सोमबार व्यवस्थापन महाशाखाको जिम्मेवारी दिनुभएको छ,’ डा. थापाले भने । यसअघि उनी वीर अस्पतालमा थिए । यसैगरी, व्यवस्थापन महाशाखाको निर्देशक रहेका डा. सर्वेस शर्मालाई भने वीर अस्पताल पठाइएको छ । उनी तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको पालामा महाशाखामा सरुवा भएका थिए । त्यससअघि डा. सर्वेस दाङमा कार्यरत थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारी नियन्त्रणका लागि अहिल्यै तयारी थाल्न स्वास्थ्य मन्त्री पौडेलको निर्देशन नेपाल फार्मेसी संघमा युवराज भुसालको नेतृत्वमा नयाँ कार्यसमिति राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा डा. विकास, महासचिवमा डा. सम्राट डा. भोला रिजालको ‘मेरो मृत्युपछि’ बोलको गीत सार्वजनिक (भिडियोसहित) नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्यमा सर्वसम्मत प्रादेशिक सरुवा रोग अस्पतालका निर्देशक डा. गौचन राप्ती स्वास्थ्य विज्ञान… धेरै पढिएका १ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री २ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न ३ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ४ डा. कीर्तिपाल सुवेदीको सल्लाह : गर्भावस्थामा ध्यान दिनुपर्ने मुख्य १० कुरा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ जलनका बिरामीको गुणस्तरीय उपचार गर्न त्रिपक्षीय समझदारी ७ सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज Kalpana Craft ट्रेण्डिङ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा डा. विकास, महासचिवमा डा. सम्राट मृत अवस्था भेटिइन् स्वास्थ्यकर्मी रोशनी शाही जुम्लाका स्थानीय महिलालाई महिनावारी प्याड बनाउने सीप योग के हो ? यसका प्रकार र फाइदा महामारी नियन्त्रणका लागि अहिल्यै तयारी थाल्न स्वास्थ्य मन्त्री पौडेलको निर्देशन नेपाल फार्मेसी संघमा युवराज भुसालको नेतृत्वमा नयाँ कार्यसमिति मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री राष्ट्रिय चिकित्सक संघ नेपालको अध्यक्षमा डा. विकास, महासचिवमा डा. सम्राट मृत अवस्था भेटिइन् स्वास्थ्यकर्मी रोशनी शाही जुम्लाका स्थानीय महिलालाई महिनावारी प्याड बनाउने सीप योग के हो ? यसका प्रकार र फाइदा महामारी नियन्त्रणका लागि अहिल्यै तयारी थाल्न स्वास्थ्य मन्त्री पौडेलको निर्देशन नेपाल फार्मेसी संघमा युवराज भुसालको नेतृत्वमा नयाँ कार्यसमिति मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न