गृहपृष्ठ ∕ समाचार ∕ व्यवस्थापन महाशाखा निर्देशकमा डा. थापा, डा. शर्मा वीरमा व्यवस्थापन महाशाखा निर्देशकमा डा. थापा, डा. शर्मा वीरमा हेल्थ आवाज सोमबार, २०८० पुस २३ गते, १४:१० मा प्रकाशित काठमाडौं—स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखाको निर्देशकको जिम्मेवारी डा. श्रवणकुमार थापालाई दिइएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. थापालाई महाशाखाको निर्देशकको जिम्मेवारी दिएका हुन् । ‘मलाई सोमबार व्यवस्थापन महाशाखाको जिम्मेवारी दिनुभएको छ,’ डा. थापाले भने । यसअघि उनी वीर अस्पतालमा थिए । यसैगरी, व्यवस्थापन महाशाखाको निर्देशक रहेका डा. सर्वेस शर्मालाई भने वीर अस्पताल पठाइएको छ । उनी तत्कालीन स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको पालामा महाशाखामा सरुवा भएका थिए । त्यससअघि डा. सर्वेस दाङमा कार्यरत थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ७ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा TFN ट्रेण्डिङ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने रणनीतिक अस्पताल जोड्ने झोलुङ्गे पुल निर्माण सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि धनगढीका प्रत्येक वडामा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य सेवा वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने रणनीतिक अस्पताल जोड्ने झोलुङ्गे पुल निर्माण सप्तरीमा एक महिला सहित थप १६ जनामा कोरोना संक्रमण पुष्टि धनगढीका प्रत्येक वडामा विशेषज्ञ चिकित्सकसहितको निःशुल्क स्वास्थ्य सेवा