गृहपृष्ठ ∕ अन्य ∕ बुढानिलकण्ठ नगरपालिकाले माग्यो अस्पताल निर्देशकसहित ५ जना स्वास्थ्यकर्मी बुढानिलकण्ठ नगरपालिकाले माग्यो अस्पताल निर्देशकसहित ५ जना स्वास्थ्यकर्मी हेल्थ आवाज सोमबार, २०८० माघ १५ गते, १८:०३ मा प्रकाशित काठमाडौं—बुढानिलकण्ठ नगरपालिकाले नगर अस्पतालका लागि निर्देशकसहित ५ जना स्वास्थ्यकर्मी माग गरेको छ । १२ माघमा एक विज्ञापन प्रकाशित गर्दै अस्पतालले नवौं तहको अस्पताल निर्देशक एक जना माग गरेको छ । यस्तै, नगरपालिकाले आठौं तहको मेडिकल अधिकृत १ जना, पाँचौ तहका स्टाफ नर्स २ जना र पाँचौ तहकै ल्याब टेक्नीसियन १ जना माग गरेको छ । उसले तहबिहीन सरसफाइकर्मी १ जनासमेत माग गरेको छ । नगरपालिकाले इच्छुक व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन भनेको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… स्वास्थ्य बीमा बहस: औपचारिक क्षेत्रमा अनिवार्य सहभागिता कति न्यायसंगत? धेरै पढिएका १ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ५ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु TFN ट्रेण्डिङ देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट Young’s lip with tiny bugs: needs awareness of leishmaniasis पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट Young’s lip with tiny bugs: needs awareness of leishmaniasis पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी