२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठअन्यबुढानिलकण्ठ नगरपालिकाले माग्यो अस्पताल निर्देशकसहित ५ जना स्वास्थ्यकर्मी

बुढानिलकण्ठ नगरपालिकाले माग्यो अस्पताल निर्देशकसहित ५ जना स्वास्थ्यकर्मी


काठमाडौं—बुढानिलकण्ठ नगरपालिकाले नगर अस्पतालका लागि निर्देशकसहित ५ जना स्वास्थ्यकर्मी माग गरेको छ । १२ माघमा एक विज्ञापन प्रकाशित गर्दै अस्पतालले नवौं तहको अस्पताल निर्देशक एक जना माग गरेको छ ।

यस्तै, नगरपालिकाले आठौं तहको मेडिकल अधिकृत १ जना, पाँचौ तहका स्टाफ नर्स २ जना र पाँचौ तहकै ल्याब टेक्नीसियन १ जना माग गरेको छ । उसले तहबिहीन सरसफाइकर्मी १ जनासमेत माग गरेको छ ।

नगरपालिकाले इच्छुक व्यक्तिलाई १५ दिनभित्र आवेदन दिन भनेको छ ।


क्याटेगोरी : अन्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ