गृहपृष्ठ ∕ अन्य ∕ नेपाली चिकित्सकको ‘अस्वभाविक अंक’ देखिएको भन्दैं युएसएमएलईको नतिजा रद्ध नेपाली चिकित्सकको ‘अस्वभाविक अंक’ देखिएको भन्दैं युएसएमएलईको नतिजा रद्ध हेल्थ आवाज शुक्रबार, २०८० माघ १९ गते, १२:१८ मा प्रकाशित काठमाडौं—नेपाली चिकित्सकहरुको ‘अस्वभाविक अंक’ देखिएको भन्दैं युनाइटेड स्टेट्स मेडिकल लाइसेन्सिङ एक्जामिनेसन (युएसएमएलई)ले नतिजा रद्ध गरेको छ । सन् २०२३ मा नेपालबाट परीक्षामा सहभागी चिकित्सकहरुको नतिजामा अस्वभाविक अंक देखिएको ठहर गर्दै उसले परीक्षाको नतिजा रद्ध गरेको हो । उसले नेपालबाट सहभागी परीक्षार्थीहरुले असामान्य रुपमा राम्रो प्रदर्शन गरेको, राम्रो अंक प्राप्त गर्ने तरिका समान देखिएको, सबैं परीक्षार्थीको प्रश्नपत्रमा एउटै ढाँचा देखिएको र यसले परीक्षाको वैद्यतामाथि प्रश्न उठाएको भन्दैं यसमाथि अनुसन्धान थालिएको समेत उल्लेख गरेका छ । युएसएमएलईले परीक्षार्थीहरुको प्रश्नपत्रमाथि अनधिकृत पहुँचको आंशका समेत गरेको छ । यसबाट युएसएमएलईको विभिन्न स्टेपका परीक्षामा सहभागी विद्यार्थीहरु प्रभावित हुनेछन् । चिकित्सकहरुकाअनुसार कसैको स्टेप वान, कसैको स्टेप टु त कसैको स्टेप थ्रीको परीक्षा रद्ध गरिएको हुन सक्ने देखिएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड… मुटुको नसामा क्याल्सियम जमेका बिरामीको ‘अर्बिटल एथेरेक्टोमी प्रविधि’बाट नर्भिकमा उपचार ह्याम्स हस्पिटलमा ईएसडी प्रविधिबाट उपचार सुरु विश्व स्वास्थ्य संगठनद्वारा अमेरिका पुनः संगठनमा सहभागी हुने आशा व्यक्त ‘डाक्टर साब, मलाई माफ गरिदिनुस्’ : एक सुगर बिरामीको पछुतो,… स्वास्थ्य बीमा बहस: औपचारिक क्षेत्रमा अनिवार्य सहभागिता कति न्यायसंगत? धेरै पढिएका १ सिटी स्क्यान मेसिन खरिदमा भ्रष्टाचारको आरोपमा राप्तीका तत्कालीन उपकुलपति विरुद्ध भ्रष्टाचार मुद्धा दायर २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी ५ ‘बीमा तिरेको छु, जाँच सबै गर्न पाउनु पर्छ’ : अस्पताल ओपीडीबाट देखिएको दृश्य ६ महाकाली प्रादेशिक अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. जोशी ७ क्षयरोग पहिचानमा ढिलाइ हुँदा दोलखामा तीन जनाको मृत्यु TFN ट्रेण्डिङ देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट Young’s lip with tiny bugs: needs awareness of leishmaniasis पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी देउराली जनता फर्मास्युटिकल्स ४ अर्ब ७५ करोड लगानी थप्दैं, ५५० जनाले रोजगारी पाउने २० माघबाट मेडिकल काउन्सिलको गुड स्ट्याण्डिङ सर्टिफिकेट प्रक्रिया अनलाइनबाट Young’s lip with tiny bugs: needs awareness of leishmaniasis पत्रकार दिनेश सिटौलाको सबअरेनहाइड हेमोरेजका कारण मृत्युः ग्राण्डी अस्पताल एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? पाठेघरको मुखको क्यान्सर : समयमै जाँच र एचपिभी खोप महत्वपूर्ण नेपालमा भेटिए ९८ हजारभन्दा बढी क्यान्सरका बिरामी