गृहपृष्ठ ∕ समाचार ∕ नेपाल क्यान्सर अस्पतालमा विश्व क्यान्सर दिवस मनाइयो नेपाल क्यान्सर अस्पतालमा विश्व क्यान्सर दिवस मनाइयो हेल्थ आवाज शुक्रबार, २०८० माघ १९ गते, १६:०९ मा प्रकाशित ललितपुर—नेपाल क्यान्सर अस्पताल हरिसिद्धीले विश्व क्यान्सर दिवसको उपलक्ष्यमा कार्यक्रम आयोजना गरेको छ । शुक्रबार अस्पतालमा आयोजना गरिएको कार्यक्रममा अस्पतालका अध्यक्षसमेत रहेका सिनियर कन्सल्टेन्ट अंकोलोजिष्ट डा. सुदिप श्रेष्ठले क्यान्सरका बिरामीहरुको संख्या बढ्दै गएको बताए । राज्यले क्यान्सर रोकथामको लागि विशेष कार्यक्रम अघि सानुपर्ने औल्याउदैं उनले भोलिका दिनमा भयावह अवस्था आउन नदिन सबैले बेलैमा सोच्नुपर्ने बताए । त्यसैगरी, क्यान्सर शल्यचिकित्सक डा. कपेन्द्र शेखर अमात्यले नेपाल क्यान्सर अस्पतालमा एक वर्षमा चार हजारभन्दा बढी बिरामीको शल्यक्रिया भएको जानकारी दिएका थिए । यस्तै डा. सरोज चटौतले अस्पतालमा रहेको रेडियोलोजी प्रविधि नेपालकै उत्कृष्ठ भएको बताए । डा. मुरारीमान श्रेष्ठले नेपाल क्यान्सर अस्पतालले उपचारात्मक सेवा मात्र नभएर प्रवर्द्धनात्मक सेवा पनि दिइरहेको जानकारी दिए । उनले देशका विभिन्न स्थानमा प्रवर्द्धनात्मक कार्यक्रम गर्नका साथै क्यान्सर स्क्रिनिङ कार्यक्रमसमेत गरिरहेको बताए । अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) कपिल गौतमले नेपाल क्यान्सर अस्पताल देशकै नमुना अस्पताल भएको बताउँदैं अस्पतालमा टिम वर्ककै कारण उत्कृष्ट सेवा दिन सफल भएको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि… वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ३ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई कोशी प्रदेशमा २ हजार ६२३ जना संक्रमित एआरटी सेवाको पहुँचमा वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई कोशी प्रदेशमा २ हजार ६२३ जना संक्रमित एआरटी सेवाको पहुँचमा वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग