गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ पशु स्वास्थ्य शिविरमा २५०० बढी पशु चौपायाको उपचार पशु स्वास्थ्य शिविरमा २५०० बढी पशु चौपायाको उपचार हेल्थ आवाज आईतबार, २०८० फागुन ६ गते, १७:३९ मा प्रकाशित वीरेन्द्रनगर—सल्यान त्रिवेणी गाउँपालिका–३ पिमखोलामा भएको निःशुल्क पशु स्वास्थ्य शिविरमा २ हजार ५ सय बढी पशु चौपायाको उपचार गरिएको छ । निःशुल्क शिविरमा २ हजार ५ सय ५५ पशुचौपयाको उपचार तथा औषधी वितरण गरिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ । शिविरमा १ सय ४ जना कृषकका १ हजार १० बाख्रा, १ हजार २ सय ६९ कुखुरा, १ सइ २५ गाई गोरु, ५८ भैसीलाई निःशुल्क उपचार तथा औषधि वितरण गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख बसन्त रावतले बताए । उनका अनुसार २३ कुकुरमा रेविज विरुद्धको खोप लगाइएको छ । दूरदराजमा रहेका कृषकहरुलाई गाउँ वस्तीमै पुगेर सेवा प्रदान गर्ने उद्देश्यका साथ पालिकाको केन्द्रकाट टाढा रहेका वस्तीहरुमा पुगेर शिविर सञ्चालन गरिएको रावतको बताए । अर्को शिविर फागुन ९ गते वडा नं. ६ को भुम्केज्युलामा सञ्चालन गरिने उनले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस… सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने धेरै पढिएका १ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल ६ हार्मोनिक उपकरणबाट कोशी अस्पतालमा सफल पित्तथैली शल्यक्रिया* ७ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान TFN ट्रेण्डिङ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर निमुखादेखि मन्त्रीसम्मको उपचार गर्ने मोरङका लखिराम टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर निमुखादेखि मन्त्रीसम्मको उपचार गर्ने मोरङका लखिराम टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) नायिका एवं व्यवसायी जेविकाको ‘हेल्थ एण्ड फिटनेस’ रहस्य ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने डा. कीर्तिपाल बने कोशीको स्वास्थ्य सचिव