गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ पशु स्वास्थ्य शिविरमा २५०० बढी पशु चौपायाको उपचार पशु स्वास्थ्य शिविरमा २५०० बढी पशु चौपायाको उपचार हेल्थ आवाज आईतबार, २०८० फागुन ६ गते, १७:३९ मा प्रकाशित वीरेन्द्रनगर—सल्यान त्रिवेणी गाउँपालिका–३ पिमखोलामा भएको निःशुल्क पशु स्वास्थ्य शिविरमा २ हजार ५ सय बढी पशु चौपायाको उपचार गरिएको छ । निःशुल्क शिविरमा २ हजार ५ सय ५५ पशुचौपयाको उपचार तथा औषधी वितरण गरिएको त्रिवेणी गाउँपालिकाले जनाएको छ । शिविरमा १ सय ४ जना कृषकका १ हजार १० बाख्रा, १ हजार २ सय ६९ कुखुरा, १ सइ २५ गाई गोरु, ५८ भैसीलाई निःशुल्क उपचार तथा औषधि वितरण गरिएको त्रिवेणी गाउँपालिका पशु सेवा शाखा प्रमुख बसन्त रावतले बताए । उनका अनुसार २३ कुकुरमा रेविज विरुद्धको खोप लगाइएको छ । दूरदराजमा रहेका कृषकहरुलाई गाउँ वस्तीमै पुगेर सेवा प्रदान गर्ने उद्देश्यका साथ पालिकाको केन्द्रकाट टाढा रहेका वस्तीहरुमा पुगेर शिविर सञ्चालन गरिएको रावतको बताए । अर्को शिविर फागुन ९ गते वडा नं. ६ को भुम्केज्युलामा सञ्चालन गरिने उनले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत घरमै सुत्केरी हुन्छन् कर्णालीका २८ प्रतिशत महिला स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरूलाई कर्णालीका मुख्यमन्त्रीको निर्देशन सल्यानको दार्मा गाउँपालिकामा स्क्रब टाइफसको प्रकोप, ६ जनाको मृत्यु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान