गृहपृष्ठ ∕ प्रदेश १ ∕ सुनसरीको इनरुवाको अजय राज हस्पिटलमा बिरामीलाई निःशुल्क एम्बुलेन्स सुनसरीको इनरुवाको अजय राज हस्पिटलमा बिरामीलाई निःशुल्क एम्बुलेन्स हेल्थ आवाज बिहीबार, २०८० फागुन १० गते, १२:०४ मा प्रकाशित विराटनगर—सुनसरीको इनरुवामा रहेको अजयराज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिले बिरामीहरूलाई निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ । हस्पिटलमा उपचार गर्न आउने बिरामीहरूको लागि अस्पतालले निःशुल्क एम्बुलेन्स सेवा दिन सुरू गरेको हो । बिरामीहरूको सहजताको लागि अस्पतालले एम्बुलेन्स सेवा निःशुल्क गरेको अस्पतालका संचालक अजय यादवले बताए । ‘अस्पतालमा टाढादेखि बिरामी आउने गर्दछन् । यहाँ आउने बिरामीको सहजताको लागि हामीले एम्बुलेन्स सेवा निःशुल्क दिने घोषणा गरिएको हो,’ उनले भने, ‘जति पनि यो हस्पिटलमा आउने बिरामीलाई एम्बुलेन्स आवश्यक परे हामी बिरामीलाई राखेर गन्तब्यसम्म निःशुल्क पु¥याउने भएका छौं ।’ ५० शैय्याको अजय राज हस्पिटल एण्ड क्यान्सर सेन्टर प्रालिमा सम्पूर्ण उपचार सेवा विशेषज्ञ चिकित्सकहरूबाट हुँदै आएको जनाएको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार लाइफ गार्ड अस्पतालको शल्यक्रिया कक्षमै चिकित्सकबीच कुटपिट, प्रहरीमा पुगेपछि भयो… कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल कोशीको नयाँ स्वास्थ्य मन्त्रीमा इन्द्रमणि पराजुली नसर्ने रोग नियन्त्रणमा आयुर्वेद स्वास्थ्यकर्मीको भूमिका महत्त्वपूर्ण धेरै पढिएका १ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया २ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो ३ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई ४ बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही ७ चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया बाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद दिदैं प्रा.डा. भण्डारी स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने क्वारेन्टाइनमा बसेका सुर्खेतका युवकको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय भोटेकोशीको बाढी पीडितका लागि मियानद्वारा ३ करोडभन्दा बढीको औषधि तथा स्वास्थ्य सामग्री सहयोग पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया बाढी प्रभावितको जीवन रक्षामा खटिएका नेपाली सेना र प्रहरीलाई धन्यवाद दिदैं प्रा.डा. भण्डारी स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने क्वारेन्टाइनमा बसेका सुर्खेतका युवकको मृत्यु, स्वाब परीक्षणको रिपोर्ट आउन बाँकी प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय भोटेकोशीको बाढी पीडितका लागि मियानद्वारा ३ करोडभन्दा बढीको औषधि तथा स्वास्थ्य सामग्री सहयोग पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही