गृहपृष्ठ ∕ अन्य ∕ सुरक्षित गरिएको भ्रुणलाई बच्चा नै मानिने अमेरिकी अदालतको फैसला सुरक्षित गरिएको भ्रुणलाई बच्चा नै मानिने अमेरिकी अदालतको फैसला हेल्थ आवाज बुधबार, २०८० फागुन १६ गते, १४:११ मा प्रकाशित अल्बामा-अमेरिकाको अल्बामा राज्यको सुप्रिम कोर्टले एक फैसलामा फ्रोजन एम्ब्रीयो अर्थात सुरक्षित गरिएको भ्रुणलाई बच्चा नै मानिने फैसला गरेको छ । यदि एम्ब्रीयोलाई कसैले नष्ट गरेमा उसलाई दोषी ठहराउँदैं केस चलाइनेछ । अब यो फैसलामाथि विवाद सुरु भएको छ । केही मानिसहरुको भनाइमा यो हजारौं वर्षपछि फर्किनुजस्तै हो । केही मानिसहरु मान्छन् कि यसबाट भ्रुण हत्याजस्तो अपराधलाई रोक्न सकिनेछ । यो फैसलाका कारण राज्यमा कयौं आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) सेन्टर हुन सक्छन् । युएनमा अमेरिकी पूर्व राजदूत तथा रिपब्लिकन पार्टीको तर्फबाट प्रेसिडेन्सियल उम्मेदवारको दौडमा रहेकी निकी हेलीले अल्बामा राज्यको सुप्रिम कोर्टको उक्त फैसलालाई स्वागत गरेकी छन् । एनबीसीलाई दिएको एक अन्तर्वार्तामा साउथ क्यारोलिनाका पूर्व गर्भनरसमेत रहेकी उनले भनिन्, ‘मेरा लागि भ्रूण भनेको बच्चा नै हो । यो फैसला सही छ र यसको समर्थन गर्छु ।’ क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए साझा यातायातका कर्मचारीलाई ट्रमा लाइफ सपोर्ट तालिम घाइते कंगारुलाई बचाउनमा खोज्दा मेलबर्नमा दुई नेपाली नर्सको मृत्यु जनस्वास्थ्य विभाग स्थापना दिवसमा नीतिगत छलफल फुड सप्लीमेन्ट मिसिएको विदेशी कम्पनीको औषधि बेच्न स्वीकृती, १५० एमएलमै… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ६ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ७ जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते Kalpana Craft ट्रेण्डिङ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स