गृहपृष्ठ ∕ अन्य ∕ सुरक्षित गरिएको भ्रुणलाई बच्चा नै मानिने अमेरिकी अदालतको फैसला सुरक्षित गरिएको भ्रुणलाई बच्चा नै मानिने अमेरिकी अदालतको फैसला हेल्थ आवाज बुधबार, २०८० फागुन १६ गते, १४:११ मा प्रकाशित अल्बामा-अमेरिकाको अल्बामा राज्यको सुप्रिम कोर्टले एक फैसलामा फ्रोजन एम्ब्रीयो अर्थात सुरक्षित गरिएको भ्रुणलाई बच्चा नै मानिने फैसला गरेको छ । यदि एम्ब्रीयोलाई कसैले नष्ट गरेमा उसलाई दोषी ठहराउँदैं केस चलाइनेछ । अब यो फैसलामाथि विवाद सुरु भएको छ । केही मानिसहरुको भनाइमा यो हजारौं वर्षपछि फर्किनुजस्तै हो । केही मानिसहरु मान्छन् कि यसबाट भ्रुण हत्याजस्तो अपराधलाई रोक्न सकिनेछ । यो फैसलाका कारण राज्यमा कयौं आईभीएफ (इन भिट्रो फर्टिलाइजेसन) सेन्टर हुन सक्छन् । युएनमा अमेरिकी पूर्व राजदूत तथा रिपब्लिकन पार्टीको तर्फबाट प्रेसिडेन्सियल उम्मेदवारको दौडमा रहेकी निकी हेलीले अल्बामा राज्यको सुप्रिम कोर्टको उक्त फैसलालाई स्वागत गरेकी छन् । एनबीसीलाई दिएको एक अन्तर्वार्तामा साउथ क्यारोलिनाका पूर्व गर्भनरसमेत रहेकी उनले भनिन्, ‘मेरा लागि भ्रूण भनेको बच्चा नै हो । यो फैसला सही छ र यसको समर्थन गर्छु ।’ क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… ल्याबका लागि स्वदेशी सफ्टवेयर कम्पनीले ल्यायो ‘निदान्यो’ भोटेकोशी बाढी प्रभावितका लागि फ्रन्टलाइन अस्पतालद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार… भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ७ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू TFN ट्रेण्डिङ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू हुम्लामा कम उमेरमा सुत्केरी हुने किशोरी २२ प्रतिशत जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने सुरक्षित र गुणस्तरीय औषधि पहुँचमा फार्मासिस्टको भूमिका महत्वपूर्ण : महानिर्देशक भट्टराई बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त